• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, कार्तिक १४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

साँझ परेपछि प्रहरीले पत्रकार पक्राउ गर्छ, प्रधानमन्त्री कार्यालय भन्छ– ‘हामीलाई जानकारी छैन’

पत्रकार पक्राउको प्रेस काउन्सिलले गर्‍यो विरोध

पत्रकारको गिरफ्तारीसँगै सञ्चारजगत्लाई तर्साउने कदमको प्रगतिशीलद्वारा विरोध

सर्वोच्चको फुलकोर्ट बैठक निस्कर्षहीन, सोमबार फेरि बस्ने

सरकारद्वारा एनप्याब्सन निलम्बित

इथियोपियामा ड्रोन आक्रमण हुँदा बालबालिकासहित १४ जनाको मृत्यु

हर्मुज घाँटीमा बारुदी सुरुङ विस्फोट

हिंसा बढेपछि कोलम्बियामा सेना परिचालन

शिक्षा र महँगी विरुद्ध इटलीमा विद्यार्थी प्रदर्शन

लोकप्रिय समाचार

  • १. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • २. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ३. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ४. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ५. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ६. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • ९. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

  • १०. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

अखिल (छेठौं) को राष्ट्रिय परिषद बैठक असोज १४ र १५ गते

"संघीयता, एमसीसी र नागरिकता विधेयक खारेजीको आन्दोलनलाई अगाडि बढाउने "

  •   बुधबार, भदौ २९, २०७९ मा प्रकाशित
  • काठमाडौं । अखिल (छैठौं) को राष्ट्रिय परिषद बैठक आगामी असोज १४ र १५ गते बस्ने भएको छ । हालै सम्पन्न केन्द्रीय समितिको भर्चुअल बैठकले राष्ट्रिय परिषद बैठक बस्ने निर्णय गरेको अध्यक्ष देवेन्द्र कुँवरले जानकारी दिनुभयो ।

    Advertisement

    ‘संघीयता एमसीसी र नागरिकता विधेयक खारेज गरौँ, वैज्ञानिक र जनवादी शिक्षा प्राप्तिका लागि अगाडि बढौँ’ भन्ने मूल नाराका साथ बुटवलमा रापस बैठक राखिएको अखिल (छैठौं) ले विज्ञप्तिमार्फत जनाएको छ ।

    यस्तै, अखिल (छैठौं) ले राष्ट्रघाती नागरिकता विधेयक, एमसीसी सम्झौता र संघीयता खारेजीको अभियानलाई अझ सशक्त बनाउने निर्णय पनि गरेको छ ।

    यस्तो छ, प्रेसवक्तव्य
    अखिल (छैठौं) केन्द्रीय समितिको पाँचौ पूर्ण बैठक भर्चुअलमा २०७९ भदौ २५ गते सम्पन्न भयो । बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्नको लागि यो प्रेस वक्तव्य जारी गरिएको छ ।

    १. राष्ट्रघाती नागरिकता विधेयक, एमसीसी सम्झौता र संघीयता खारेजीको अभियानलाई अझ शसक्त बनाउने निर्णय भएको छ ।

    २. त्रिभुवन विश्वविद्यालय देखिएको समस्याको मुख्य कारण राजनैतिक भागबण्डा भएको बैठकले ठहर ग-यो । यसप्रकारको विकृतिलाई रोक्नको लागि विश्वविद्यालयमा दलीय भागबण्डामा पदाधिकारी नियुक्तिगर्ने परम्पराको अन्त्य गरियोग्य र दक्ष व्यक्ति नियुक्तिको माग गर्ने निर्णय गरियो ।

    ३. बढ्दै गइरहेको मुल्यवृद्धि, कालो बजारी भ्रष्टचार नियन्त्रण गर्न बैठकले माग गर्दछ ।

    ४. आगामी मंसिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा राजमोका उम्मेदवारहरुलाई जिताउन आ–आफ्नो ठाउँमा लाग्ने निर्णय भयो ।

    ५.‘संघीयता एमसीसी र नागरिकता विधेयक खारेज गरौँ, वैज्ञानिक र जनवादी शिक्षा प्राप्तिका लागि अगाडि बढौँ’ भन्ने मूलनाराका साथ असोज १४ र १५ गते बुटवलमा राष्ट्रिय परिषदको बैठक सम्पन्न गर्ने ठेगान भएको छ ।

    ६. भदौ २५ गतेदेखि असोज १० गतेसम्म विशेष सांगठनिक अभियानलाई व्यवस्थित गर्ने निर्णय भएको छ ।

    ७. अन्त्यमा बैठक भव्य र सानदार रुपमा सम्पन्न भयो ।

    मिति २०७९ साउन २६
    देवेन्द्र कुँवर
    अध्यक्ष

    बुधबार, भदौ २९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    साँझ परेपछि प्रहरीले पत्रकार पक्राउ गर्छ, प्रधानमन्त्री कार्यालय भन्छ– ‘हामीलाई जानकारी छैन’
    पत्रकार पक्राउको प्रेस काउन्सिलले गर्‍यो विरोध
    पत्रकारको गिरफ्तारीसँगै सञ्चारजगत्लाई तर्साउने कदमको प्रगतिशीलद्वारा विरोध
    सर्वोच्चको फुलकोर्ट बैठक निस्कर्षहीन, सोमबार फेरि बस्ने
    सरकारद्वारा एनप्याब्सन निलम्बित
    जलवायु सङ्कटको प्रभाव भौगोलिक सीमाबाहिर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • २.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ३.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ४.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    • ५.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ६.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    भर्खरै

    • १.
      साँझ परेपछि प्रहरीले पत्रकार पक्राउ गर्छ, प्रधानमन्त्री कार्यालय भन्छ– ‘हामीलाई जानकारी छैन’

    • २.
      पत्रकार पक्राउको प्रेस काउन्सिलले गर्‍यो विरोध

    • ३.
      पत्रकारको गिरफ्तारीसँगै सञ्चारजगत्लाई तर्साउने कदमको प्रगतिशीलद्वारा विरोध

    • ४.
      सर्वोच्चको फुलकोर्ट बैठक निस्कर्षहीन, सोमबार फेरि बस्ने

    • ५.
      सरकारद्वारा एनप्याब्सन निलम्बित

    • ६.
      इथियोपियामा ड्रोन आक्रमण हुँदा बालबालिकासहित १४ जनाको मृत्यु

    • ७.
      हर्मुज घाँटीमा बारुदी सुरुङ विस्फोट

    • ८.
      हिंसा बढेपछि कोलम्बियामा सेना परिचालन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.