• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

साइप्रस नेपाली एकता समाजको दोस्रो भेला सम्पन्न


  •   सोमबार, भदौ २७, २०७९ मा प्रकाशित
  • साइप्रस । साइप्रस नेपाली एकता समाजको दोस्रो राष्ट्रिय भेला सम्पन्न भएको छ ।

    Advertisement

    अन्तर्राष्ट्रिय नेपाली एकता समाजका सदस्य तथा साइप्रस नेपाली एकता समाजका निवर्तमान अध्यक्ष देवेन थापाको प्रमुख आतिथ्यमा सेप्टेम्बर ११, २०२२ आइतबारका दिन भेला सम्पन्न भएको हो ।

    निर्वतमान महासचिव मञ्जु लिम्बुको सञ्चालनमा अघि बढेको भेलाको अध्यक्षता निवर्तमान उपाध्यक्ष कविता गोलेले गर्नुभएको थियो ।

    कार्यक्रममा सङ्घीय लिम्बुवान सामाजिक मञ्चका सचिव डगेन्द्र लिम्बु, तमु समाजका सदस्य मञ्जु गुरुङ, पोखरा समाजका सदस्य बुद्ध घर्ती र गैरआवासीय नेपाली सङ्घका राधा पोख्रेल थापाको आतिथ्य रहेको थियो ।

    सहिदको सम्मानमा एक मिनेट मौनधारण तथा राष्ट्रियगीत प्रस्तुत गरिएपछि भेलामा स्वागत मन्तव्य गिरा नेपालीले गर्नुभएको थियो ।
    भेलालाई नेपाल सद्भावना समाजका संयोजक एवम् समाजसेवी बिना थापा, नेपाली जनसम्पर्क समितिका उपसभापति कर्चुङ लामा र प्रवासी नेपाली मञ्चका अध्यक्ष श्यामलाल नेपालीले शुभकामना दिनुभएको थियो ।

    भेलामा प्रमुख अतिथि देवेन थापाले साइप्रस नेपाली एकता समाजको नयाँ केन्द्रीय समितिको नामावली प्रस्तुत गर्नुभएको थियो ।

    जसअनुसार, अध्यक्षमा खिमान थापा, प्रथम उपाध्यक्षमा कविता गोल, द्वितीय उपाध्यक्षमा युवराज घर्तीमगर, महासचिवमा गिरा नेपाली, प्रथम सचिवमा देवाकी थापामगर, द्वितीय सचिवमा नमराज केसी र कोषाध्यक्षमा बिन्दु खड्का रहनुभएको छ ।

    त्यस्तै, पूर्ण सदस्यहरूमा मन्जु लिम्बु, छविका मगर, बासुदेव वली, बिना मानन्धर, प्रतिमा मगर, छेवाङ ज्याम्मु लामा, राधिका मगर, नैना गुरुङ, गोविन्द डाँगी, जिना राई, बुद्धिमान तामाङ, रमेश चन्द, अम्बिका अधिकारी, अर्जुन केसी, निरू गोले र रमेश चन्द रहनुभएको छ ।

    एवम् प्रकारले वैकल्पिक सदस्यमा गणेश कुँवर, सम्झना वली, हस्त वली, निशु तामाङ, राधिका रेग्मी, सुनिता नेपाली, गौरी गुरुङ र अर्पणा ठोकर रहनुभएको छ ।

    भेलाले रामु कुँवर, खिमबहादुर परियार, देवेन थापा, प्रकाश कुँवर, श्याम खड्का, कुमार श्रेष्ठ, प्रकाश चन्द, जमुना गुरुङ, इन्दिरा अधिकारी र किल्ली सुनुवारलाई सल्लाहकारमा चयन गरेको छ ।

    भेलाको अन्तमा नवनिर्वाचित अध्यक्ष खिमान थापाले प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

    सोमबार, भदौ २७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.