• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

पत्रकार महासङ्घ भारत शाखाको महासचिवमा धनवीर पुनमगर, सदस्यमा खिमराज चालिसे


  •   सोमबार, भदौ २७, २०७९ मा प्रकाशित
  • नयाँदिल्ली । नेपाल पत्रकार महासङ्घ भारत शाखाको महासचिवमा नेपाली एकता मासिकका सहसम्पादक धनवीर पुनमगर चयन हुनुभएको छ । त्यस्तै, केन्द्रीय सदस्यमा सोही पत्रिकाका समाचार संयोजक तथा युगदर्शनका संवाददाता खिमराज चालिसे चयन हुनुभएको ।

    Advertisement

    महासङ्घ भारत शाखाको सेप्टेम्बर ११, २०२२ आइतबारका दिन नयाँदिल्लीमा सम्पन्न तेस्रो अधिवेशनले उहाँहरूलाई महासचिव र सदस्यमा चयन गरेको हो ।

    पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष विपुल पोखे्रको प्रमुख आतिथ्य एवम् निवर्तमान अध्यक्ष गोविन्द आचार्य र केन्द्रीय प्रतिनिधि राजेश मिश्राको विशेष आतिथ्यमा अधिवेशन सम्पन्न भएको थियो ।

    अधिवेशनले देवेन्द्र कुँवर अध्यक्ष रहनुभएको नयाँ कार्यसमिति चयन गरेको छ । समितिमा वरिष्ठ उपाध्यक्ष गोविन्द पोख्रेल, खुल्ला उपाध्यक्ष धनबहादुर विक, महासचिव धनवीर पुनमगर, खुल्ला सचिव इन्द्रकमल जैरू, समावेशी सचिव सुवास बस्नेत र कोषाध्यक्ष खुमबहादुर गुरुङ सर्वसम्मत चयन हुनुभएको छ ।

    त्यस्तै राष्ट्रिय परिषद् सदस्यमा देवेन्द्र केसी र लोकेन्द्रकुमार चन्द तथा सदस्यहरूमा केशव पोखे्रल, खिमराज चालिसे, कमल सिंह, निलम क्षेत्री, भरत कुमार पौडेल, कृष्ण शर्मा, दीपेन्द्र ढकाल, जुद्धबहादुर घर्ती, राम जोशी, टेकनारायण दयालु र दिनेश चन्द जैसवाल रहनुभएको छ । निवर्तमान महासचिव अर्जुन खनाल प्रमुख सल्लाहकारमा चयन हुनुभएको छ ।

    नयाँ कार्यसमितिको घोषणा केन्द्रीय प्रतिनिधि राजेश मिश्राले गर्नुभएको थियो ।

    कार्यक्रममा महासङ्घका केन्द्रीय अध्यक्ष विपुल पोखे्रल, निवर्तमान अध्यक्ष गोविन्द आचार्य, केन्द्रीय प्रतिनिधि राजेश मिश्रा, नेपाली दूतावासका मिनिस्टर पोलिटिकल काउन्सलर आनन्द शर्मा, अल इन्डिया रेडियो नेपाली सेवाका अशोक चौरसिया, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य शिव केसी, जनसम्पर्क समितिका कृष्णराज पाण्डे, एभरेस्ट चेम्बर अफ कमर्स इन्डस्ट्रिजका अध्यक्ष युवराज बराल, साउथ एसिया युनिभर्सिटीका प्रोफेसर युवराज पोखरेलले शुभकामना दिनुभएको थियो ।

    कार्यक्रमको अध्यक्षता लोकेन्द्रकुमार शाहले र सञ्चालन गोविन्द पोख्रेलले गर्नुभएको थियो । सहिदको सम्झनामा एक मिनेट मौनधारण, नेपाल र भारतका राष्ट्रियगानका प्रस्तुतपछि अर्जुन खनालले स्वागत गर्नुभएको थियो ।

     

    सोमबार, भदौ २७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.