• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

साफ च्याम्पियनसिपमा नेपालको सानदार विजयी सुरुवात


  •   बुधबार, भदौ २२, २०७९ मा प्रकाशित
  • काठमाडौं । साफ महिला च्याम्पियनसिपमा नेपालले विजयी सुरुवात गरेको छ।

    Advertisement

    काठमाडौको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले भुटानलाई ४–० ले पराजित गरेको हो ।

    सावित्रा भण्डारी र अनिता बस्नेतको समान दुई गोलमा घरेलु टोली नेपालले सानदार जित दर्ज गरेको हो । खेलको पहिलो हाफमा १ गोल गरेको नेपालले दोस्रो हाफमा ३ गोल थप्यो। नेपालको जितमा सावित्रा भण्डारी र अनिता बस्नेतले समान दुई गोल गरे।

    साफ च्याम्पिनयसिप फुटबलमा भुटानले अहिलेसम्म नेपाललाई गोल गर्न सकेको छैन। खेलको पहिलो हाफमा वर्षा बाधक बन्दा दुवै टोलीले गोल गर्न सकेनन्।

    चोटपछि राष्ट्रिय टोलीमा पुनरागमन गरेकी साम्बाले खेलको १२ औँ मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाईन्। भुटानकी गोलरक्षक संगिता मगर र अमिसा कार्की जुध्दा सावित्राले खाली पोष्टमा गोल गर्न सफल भईन्। चोटपछि राष्ट्रिय टोलीमा पुनरागमन गरेकी साम्बाले राष्ट्रिय टोलीका लागि ३९ गोल गरेकी हुन्। भुटानविरुद्ध नवौँ गोल गरेकी हुन्। साम्बाले भुटानविरुद्ध लगातार चौथो खेलमा गोल गरिन्।

    खेलको ३५ औँ मिनेटमा भुटानकी पेमा चोडेन छिरिङले दिएको क्रसलाई सुनिता राईले सदुपयोग गर्न नसक्दा भुटान अग्रता लिनबाट चुक्न पुग्यो।

    खेलको ४७ औँ मिनेटमा साम्बाले दिएको ब्याक पासलाई डेब्यु खेलाडी दिपा शाहीको प्रहार पोष्टमाथिबाट बाहिरिदा नेपालले अग्रता दोब्बर पार्ने मौका गुमायो। ५७ औँ मिनेटमा अनिता बस्नेतले दिएको क्रस पासमा साम्बाले गोल गर्ने सुन्दर मौका पाएपनि त्यसलाई सदुपयोग गर्न सकिनन्।

    ६४ औँ मिनेटमा अनिता बस्नेतले भुटानका डिफेन्डरलाई छक्याउँदै गरेको प्रहार पोष्ट नजिकबाट बाहिरियो।
    खेलको ६८ औ साम्बाले व्यक्तीगत दोस्रो गोल गर्दै नेपाललाई २–० को अवस्थामा ल्याईन्। उनले वन भर्सेस वनमा गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन्।

    खेलको ७३ औँ मिनेटमा अनिता बस्नेतले गोल गर्दै खेललाई ३–० को अवस्थामा ल्याईन्। अनिताले डि बक्स बाहिरबाट गरेको प्रहारले सिधै पोष्टको दिशा लियो। अनिताले नै खेलको ८४ औँ मिनेटमा गोल गर्दै अग्रता फराकिलो पारिन्।

    नेपालले दोस्रो खेलमा श्रीलंकासँग २७ गते खेल्ने तालिका छ।

    बुधबार, भदौ २२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.