• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

मोडल बनाइदिने बहानामा युवतीको बली चढाउने योजना


  •   बिहिबार, पुष १०, २०७६ मा प्रकाशित
  • काठमाडौं । झापाकी एक युवती मोडल बन्ने चाहनामा दलालको फन्दामा परेकी छन् । मानव बेचविखन गर्ने गिरोहले ति युवतीलाई बली चढाउन सीमा पार गराउने योजना बनाएको थियो तर, प्रहरीको सझबुभले उनको सकुशल उद्धार भएको छ ।
    काठमाडौंमा मोडलिङ गरेर राम्रो रकम पाउने आशा देखाएर युवतीलाई सीमा पार गराउने गिरोहका ७ जना पक्राउ परेपछि उनीहरुको योजना खुलेको हो ।

    Advertisement

    सो गिरोहले काठमाडौमा मोडलिङ गर्ने भन्दै युवतीलाई ललाई फकाई विराटनगर पुर्‍याएका थिए । उनीहरुले तान्त्रिक पूजाका लागि बली चढाउन युवतीलाई भारत बेच्न लगेको प्रहरीले जनाएको छ । त्यहाँ उनीहरुले युवतीको बली दिन सक्ने आशंका रहेको काठमाडौं प्रहरी परिसरका डीएसपी होविन्द्र बोगटीले बताए ।

    काठमाडौं सितापाईला वस्ने प्रेममाया तामाङले काठमाडौमा मोडलिङ गर्न अनिवार्य ६ फिट उचाई भएको हुनु पर्ने र मोडलिङबाट राम्रो रकम पाउने भन्दै प्रस्ताव गरेपछि पीडित युवतिले स्वीकार गरेकी थिइन्। प्रेममायाले युवतीको ६ फिट हाईट नापि सोको भिडियो विराटनगरमा उमेश शाहलाई पठाएको र उतावाट स्विकृती भए पछि विराटनगर लाने योजना वनाएको बताइएको छ।

    पुनः युवतीलाई महिनावारी भए नभएको, घाउ चोटपटक, अप्रेशन गरे नगरेको सोधपुछ गरे पश्चात पीडित युवतीका आफन्तले शंका गरी महानगरीय प्रहरी परिसर काठमाडौमा जानकारी गराएको र तत्काल प्रहरी टोली परिचालन गरि युवतीको पिछा गर्दै गिरोहलाई समात्न सफल भएको प्रहरीले जनाएको छ ।

    पक्राउ पर्नेमा नवलपरासीको कावासोती हुप्सेकोट–१ वस्ने वर्ष २६ को कृष्ण तामाङ, सप्तरीको राजविराज नगरपालिका–१४ वस्ने वर्ष ४० को उमेश शाह, दाङ घोराई नगरपालिका– १० वस्ने वर्ष २४ कि दिल कुमारी वुढामगर, सप्तरीको सप्तकोशि नगरपालिका–११ वस्ने वर्ष ३५ को उमेश माझी छन् ।

    यस्तै, प्रहरीले विराटनगर महानगरपालिका–८ वस्ने वर्ष ५१ को दिलिप पोदार, धादिङको साविक झार्लाङ्ग गाविस–३ ९परिवर्तित खनियावास गाउँपालिका–२० घर भइ हाल काठमाडौंको सितापाईला बस्ने वर्ष २३को प्रेमा तामाङ र सुनसरी गढी गाउँपालिका–१ मधेली बस्ने वर्ष ३७ को रंजित कुमार चौधरीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
    उनीहरुलाई अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको डीएसपी बोगटीले जानकारी दिए ।

    बिहिबार, पुष १०, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.