• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

बहुमतको बलमा पारित नागरिकता विधेयकले तनाव सिर्जना गर्ने एमालेको चेतावनी


  •   शुक्रबार, भदौ १०, २०७९ मा प्रकाशित
  • काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा बहुमतका आडमा पारित गरिएको नागरिकता विधेयकले तनाव सिर्जना गर्ने चेतावनी दिएको छ ।

    Advertisement

    ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बसिरहेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले पेश गरेको १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदन सो चेतावनी दिइएको छ ।

    अध्यक्ष ओलीले वैवाहिक अङ्गीकृतहरुलाई सुरुमै नागरिकता नदिएर केही समयको लागि परिचयपत्र दिनुपर्ने सुझाव दिनुभएको छ ।

    ‘वैवाहिक अङ्गीकृतहरुका हकमा निश्चित समयको अन्तरालपछि मात्रै नागरिकता पाउने र त्यसअवधिसम्म निजलाई बसोबासका लागि परिचयपत्र वितरण गर्ने र व्यवसाय लगायत कामका लागि सहज तुल्याउनुपर्छ,’ ओलीले केन्द्रीय समिति बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा भनिएको छ।

    प्रतिवेदनमा नागरिकता जस्तो संवेदनशील विषयमा विषयमा राष्ट्रपतिले उठाएको प्रश्नको जवाफ नदिई, परामर्श नगरी बहुमतको भरमा यथास्थितिमै पारित गर्नु अलोकतान्त्रिक र असंसदीय कदम भनिएको छ ।

    अध्यक्ष ओलीले नागरिकता विधेयकबारेमा ७ बुँदे पार्टीको धारणा सार्वजनिक गर्नुभएको छ ।

    प्रस्तावमा भनिएको छः
    क. नेपालको संविधानमा नागरिकता सम्बन्धमा गरिएका व्यवस्था कार्यान्वयन गर्न संशोधनमात्र पर्याप्त छैन, तसर्थ संसदबाट नयाँ ऐन निर्माण गरिनुपर्छ।

    ख. यसका लागि विगतमा संसदमा प्रस्तुत गरिएको नागरिकता विधेयक र सम्बनिधत समितिमा यस सम्बनधनमा भएका छलफल । निष्कर्षलाई आधार बनाइनुपर्छ।

    ग. जन्मका आधारमा नागरिकता पाएका वा जन्मसिद्ध नागरिकका सन्तानले बिना व्यवधान तत्काल नागरिकता पाउनुपर्छ।

    घ. गैरआवसीय नेपालीहरुलाई संविधानको भावना बमोजिम आर्थिक, सामाजिक र सांसकृतिक अधिकारसहितको नागरिकता प्रदान गरिनुपर्छ।

    ङ. वैवाहिक अङ्गीकृतहरुका हकमा निश्चित समयको अन्तरालपछि मात्रै नागरिकता पाउने र त्यसअवधिसम्म निजलाई बसोबासका लागि परिचयपत्र वितरण गर्ने र व्यवसाय लगायत कामका लागि सहज तुल्याउनुपर्छ।

    च. लैङ्गिक समानता, आमाको आत्मसम्मान, आमाको नाममा नागरिकता पाउने संवैधानिक प्रवन्धको कार्यान्वयन, प्रादेशिक र लैङ्गक पहिचानलगायतका प्रश्नमा राष्ट्रपति ज्यूबाट उठाइएका गम्भी। प्रश्नमा गहन छलफल हुनुपर्छ रसहमति निर्माण गरिनुपर्छ।

    छ. कतिपय प्रश्नमा प्रतिनिधि सभा नियमावली अनुसार जनताको सुझाव लिने समेत व्यवस्था गरिनुपर्छ।

    ओलीले गठबन्धन सरकारले भविश्यमा हुनसक्ने गलत क्रियाकलापको विरोध र रारष्ट्रिय हीत रक्षाका लागि क्रियाकलाप र अह्वान गरेका छन्।

    शुक्रबार, भदौ १०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.