• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

जयपृथ्वीबहादुर सिंहको एक सय छयालिसौँ जन्मजयन्ती मनाइयो


  •   बुधबार, भदौ ०८, २०७९ मा प्रकाशित
  • काठमाडौँ । मानववादी विश्वदर्शनका प्रवर्तक जयपृथ्वीबहादुर सिंहको एक सय छयालियौँ जन्मजयन्ती मनाइएको छ ।

    Advertisement

    नेपाल बालसाहित्य समाजको आयोजना एवम् मानववादी समाज नेपाल (सोच नेपाल) र ह्युमजिन्म एन्ड जयपृथ्वी फाउन्डेसनको संयुक्त सहआयोजनामा २०७९ भदौ ७ गते सो दिवस मनाइएको हो ।

    कार्यक्रममा बालसाहित्यका वरिष्ठ सर्जकहरू शान्तदास मानन्धर र भिक्टर प्रधानलाई नेबासास–जयपृथ्वी सम्मान प्रदान गरिएको थियो भने दुई बालिका बालसाहित्यतर्फको नेबासास–जयपृथ्वी बालप्रतिभा पुरस्कार र दुई बालिका कलातर्फको नेबासास–जयपृथ्वी बालप्रतिभा पुरस्कारबाट पुरस्कृत भएका थिए ।

    कार्यक्रमममा मानववादी अभियानका अभियन्तासमेत रहेका बालसाहित्यकार रामदेव पाण्डेले अवधारणा पत्र प्रस्तुत गरेका थिए । “राष्ट्रिय विभूति जयपृथ्वीबहादुर सिंह र वर्तमान विश्व परिवेशमा विश्व आस्था मैत्री सङ्घको महत्त्व” विषयक अवधारणापत्रमाथि विभिन्न व्यक्तिले टिप्पणी गरेका थिए ।

    यसै कार्यक्रममा ह्युमनिज्म एन्ड जयपृथ्वी फाउन्डेसनका अध्यक्ष मिनबहादुर सिंहले सङ्कलन गरेको सामग्रीलाई रामदेव पाण्डेले सम्पादन गरी प्रकाशित जयपृथ्वीबहादुर सिंहको जीवनी पुस्तकको लोकार्पण गरिएको थियो ।

    अन्तर्राष्ट्रिय मानववादी सङ्गठनका अन्तर्राष्ट्रिय सदस्य एवम् सोच नेपालका संस्थापक उत्तम निरौलाले पुस्तकमाथि समीक्षा गरेका थिए ।
    नेपाल बालसाहित्य समाजका उपाध्यक्ष बालसाहित्यकार प्रमोद प्रधानको सञ्चालनमा अध्यक्ष प्रा.डा. ध्रुव घिमिरेले अध्यक्षता गरेको कार्यव्रmमका प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति जगमान गुरुङ रहेका थिए । अतिथिलाई नेबासास कार्यसमिति सदस्य मञ्जु ज्ञवालीले स्वागत गरेकी थिइन् ।

    प्रज्ञा–प्रतिष्ठानको बेग्लै कार्यक्रम
    त्यसैगरी नेपाल प्रज्ञा–प्रतिष्ठानको दर्शन विभागले पनि एक कार्यव्रmम गरी जयपृथ्वी जयन्ती मनाएको छ । विभागका प्रमुख प्रा.डा. जगत् उपाध्यायको अध्यक्षतामा सम्पन्न अन्तरक्रियात्मक कार्यक्रमममा दर्शन शास्त्रका अध्येता प्रेमबहादुर धामीले कार्यपत्र प्रस्तुत गरेका थिए । “जयपृथ्वीबहादुर सिंह र मानववाद” विषयक कार्यपत्रमाथि विभिन्न विद्वानहरूले टिप्पणी गरेका थिए । यसरी नै जयपृथ्वीको जन्म जिल्ला बझाङमा पनि विभिन्न कार्यव्रmमका साथ जयपृथ्वी जयन्ती मनाइएको छ ।

    नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा सम्पन्न कार्यव्रmममा मानववादी दर्शनका जानकार, अभियन्ता, साहित्य तथा बालसाहित्य सर्जकहरूको बाक्लो उपस्थिति रहेको थियो ।

    बझाङी राजा जयपृथ्वीबहादुर सिंह विश्वविख्यात नेपाली सपुत हुन् । २०७९ असारमा नेपाल सरकारले उनलाई राष्ट्रिय विभूति घोषणा गरेको थियो ।

    जयपृथ्वी नेपाली पाठ्यपुस्तक, बालसाहित्य आदिका प्रथम लेखकसमेत हुन् । उनी सत्यवादी पाठशालाका संस्थापक तथा गोरखापत्रका प्रथम व्यवस्थापकसमेत रहेका थिए ।

    बुधबार, भदौ ०८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.