काठमाडौं । प्रतिनिधि सभाको बैठक एक हप्ताको लागि स्थगित गरिएको छ ।
Advertisement
प्रमुख विपक्षी दल नेकपा (एमाले) को आग्रहमा भदौ १३ गते बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको हो ।
एमालेले आजदेखि भदौ १२ गतेसम्म विभिन्न कमिटिको बैठक भएको भन्दै सभामुखसमक्ष आग्रह गरेको थियो ।