• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

मूल प्रवाह मध्य दक्षिण क्षेत्रीय महिला विभागको प्रथम भेला, ४५ सदस्यीय समिति चयन


  •   आइतबार, भदौ ०५, २०७९ मा प्रकाशित
  • भारत । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज,मध्य दक्षिण क्षेत्रीय विभागको प्रथम भेला सम्पन्न भएको छ ।

    Advertisement

    भेलाको उद्घाटन मूल प्रवाहका केन्द्रीय सदस्य तथा मध्य दक्षिण क्षेत्रीय अध्यक्ष रामप्रसाद पौडेलले गर्नुभएको थियो ।

    उद्घाटनका क्रममा उहाँले महिलाहरुमाथि विद्यमान शोषण, दमन, अन्याय अत्याचार र सबै प्रकारका विभेदको अन्त्य नगरेसम्म महिला मुक्ति सम्भव छैन भन्दै त्यसका लागि चेतनाको विकास र शसक्त संगठनकाे आवश्यकता हुने स्पष्ट पार्नुभयाे ।

    कार्यक्रममा मूल प्रवाहका केन्द्रीय प्रतिनिधि तथा मध्य दक्षिण क्षेत्रीय सचिवालय सदस्य के रतन सिंह, केन्द्रीय सदस्य भीम बहादुर थापा, क्षेत्रीय सचिव तिलक राना, कोषाध्यक्ष घनश्याम शर्मा, सदस्य गंगा कडायत, केन्द्रीय परिषद सदस्य सम्झना दुलाल, रक्तिम केन्द्रीय विभागका सदस्य झलक पुनले पनि सम्बोधन गर्नुभएको थियो।

    पुष्पा पौडेलको सञ्चालन, माया थापाको अध्यक्षतामा भएकाे कार्क्रममा अतिथि आसन ग्रहण पश्चात् वीर सहिदहरुप्रति एक मिनेट मौनधारण गरिएको थियो । स्वागत गुमा रानाले गर्नुभएको थियो।

    भेलाको प्यानल प्रस्तुत केन्द्रीय सदस्य भीम बहादुर थापाले प्रस्तुत गर्नुभएको थियो। भेलाले पुष्पा पौडेल (उत्तर हैदराबाद) को संयाेजकत्वमा एक रिक्तसहित ४५ सदस्यीय मध्य दक्षिण महिला क्षेत्रीय विभागको गठन गरेको छ ।

    सदस्यहरूमा गुमा राना (मध्य हैदराबाद), सम्झना दुलाल (मध्य हैदराबाद), सबिता पौडेल (मध्य हैदराबाद), इश्वरा पौडेल (मध्य हैदराबाद), अम्बिका अधिकारी (उत्तर हैदराबाद), देबु केसी (उत्तर हैदराबाद), खैसरा थापा (उत्तर हैदराबाद), शर्मिला थापा (उत्तर हैदराबाद), मधु थापा खडका (मध्य हैदराबाद), बिजुला शर्मा (उत्तर हैदाराबाद), सीता थापा (उत्तर हैदराबाद), देवी शर्मा (नालगोन्डा), कमला पौडेल (उत्तर हैदराबाद), सृजना खत्री (मध्य हैदराबाद), देवी दुलाल, मिना गुरुङ, हिरा पौडेल, तुलसी क्षेत्री, सीता सुनार, रुपा बुचा, यशोधा न्यौपाने (उत्तर हैदरबाद) चयन हुनुभएकाे छ ।

    यस्तै सदस्यमा लक्ष्मी केसी, लिला थापा, जुना थापा (दक्षिण हैदराबाद), मिना पुन (नागपुर), लक्ष्मी जिसि (एल्लुरु), देवी पराजुली (बिसाकापट्नम), देवि शर्मा (उत्तर हैदराबाद), लक्ष्मी थापा, देवि थापा, जमुना पौडेल , राधिका पौडेल (एल्लुरु), लिला शाही (मध्य हैदराबाद), सङिता केसी, शोभा कालाथोकी (बिशाकापट्नम), कमला भट्टराई (एल्लुरु), उमा विष्ट अधिकारी(बर्धा), शिला परियार(उत्तर हैदराबाद), चन्द्रादेवी थापा, शान्ती क्षेत्री, जमुना केसी, पार्वती गुरुङ (मध्य हैदराबाद) र माया कुँवर (एल्लुरु) रहनु भएको छ।

    आइतबार, भदौ ०५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.