• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

नेपाल विद्यालय कर्मचारी परिषद् दोस्रो चरणको आन्दोलनतिर

  •   शनिबार, भदौ ०४, २०७९ मा प्रकाशित
  • काठमाडौँ । नेपाल विद्यालय कर्मचारी परिषद् दोस्रो चरणको आन्दोलनतर्फ अघि बढेको छ ।

    Advertisement

    २०७९ भदौ ४ गते पहिलो चरणको कार्यक्रम समाप्त हुँदासम्म पनि सरकारले आफ्ना मागलाई बेवास्ता गरेको भन्दै उनीहरूले दोस्रो चरणको आन्दोलन घोषणा गर्न लागेका हुन् ।

    परिषद्का केन्द्रीय सदस्य तथा प्युठान जिल्ला अध्यक्ष प्रेम जिसीका अनुसार भदौ ४ गते नै राष्ट्रिय समिति, प्रदेश र जिल्ला अध्यक्ष सम्मिलित विस्तारित बैठकले दोस्रो चरणको कार्यक्रम घोषणा गर्ने छ ।

    सो सङ्गठनले गत साउन २२ गते राष्ट्रिय समितिको निर्णयानुसार भदौ १ देखि ४ गतेसम्म “काठमाडौँ जाऔँ” अभियान सञ्चालन गरेको थियो । त्यस क्रममा भदौ १ गते सानोठिमी भक्तपुरस्थित शिक्षा तथा मानव श्रोत केन्द्रमा धर्ना दिइएको थियो । भदौ २ गते सोही कार्यालयमा तालाबन्दी गरिएको थियो ।

    भदौ ३ र ४ गते भने माइतीघर मण्डलामा धर्ना तथा कोणसभा सम्पन्न गरिएको थियो । सो कार्यक्रममा नेपाल शिक्षक महासङ्घमा आबद्ध थुप्रै शिक्षक सङ्गठनले ऐक्यबद्धता प्रकट गरेका थिए ।

    कर्मचारी परिषद्ले विद्यालय कर्मचारी सहायक (लेखापाल) को तलब हाल १३,५०० रहेकोमा त्यसलाई बढाएर ३६,५०० रुपियाँ कायम गर्नुपर्ने, त्यसैगरी विद्यालय सहयोगीको तलब हाल ८,००० रहेकोमा त्यसबलाई बढाएर २६,२१० कायम गरिनुपर्ने माग राखेको छ ।

    एवम् प्रकार सो सङ्गठनले सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीलाई दरबन्दीमा सामेल गरी एकपटकका लागि स्वतः स्थायी गरिनुपर्ने, सङ्घीय शिक्षा ऐन जारी हुँदाको बखत सेवारत विद्यालय कर्मचारीलाई एकपटकका लागि हदबन्दी लाग्न नहुने, ६० वर्ष उमेर पुगेका विद्यालय कर्मचारीलाई शिक्षकसरहको सेवासुविधा उपलब्ध गराई सःसम्मान अवकाश दिनुपर्ने, विद्यालय कर्मचारीलाई अध्ययन विदा र सन्तति वृत्ति आदिको प्रबन्ध गरिनुपर्ने तथा सरकारसित हालसम्म भएका सम्झौता तथा सर्वोच्चको आदेश कार्यान्वयन गर्नुपर्ने माग राखिएको छ ।

    शनिबार, भदौ ०४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.