काठमाडौँ । साउदी अरब नेपाली एकता समाजबाट जेबी फौजा निष्काशित हुनुभएको छ । समाजका अध्यक्ष राजकुमार धितालको हस्ताक्षरमा अगस्त १८, २०२२ का दिन जारी प्रेसवक्तव्यमा सो जानकारी दिइएको हो ।
Advertisement
प्रेसवक्तव्यमा फौजाले फुटपरस्त तत्त्वहरूसित संलग्न भई सङ्गठनको नीति विपरीत अनुशासनविहीन गतिविधि गर्दै आएकाले उहाँलाई समाजबाट निष्काशन गरिएको बताइएको छ ।
त्यस्तै, वक्तव्यमा फौजाले गर्ने कुनै पनि गतिविधिप्रति समाज जवाफदेही नहुने पनि जानकारी दिइएको छ ।
यस्तो छ, प्रेसवक्तव्य :
