काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ८४ दल दर्ता भएका छन्।
Advertisement
निर्वाचन आयोगले ३१ साउन सम्मका लागि दल दर्ताको समय दिएको थियो।
यसरी दर्ता भएका राजनीतिक दलका बारेमा निर्वाचन आयोगले बुधबारबाट जाँचबुझ गर्ने आयोगले जनाएको छ ।
यस्तो छ सूचि

