• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

जालन्धरमा मूल प्रवाहको संगठन विस्तार, नवप्रवेशीलाई स्वागत


  •   मङ्गलबार, साउन ३१, २०७९ मा प्रकाशित
  • खिमराज चालिसे, चंडिगढ ।
    भारतको जालन्धरका नेपालीहरु विभिन्न संगठन परित्याग गरी मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा प्रवेश गरेका छन् । जालन्धर नगर समितिले नवप्रवेशीहरुलाई स्वागत गर्दै टोल समिति समेत गठन गरेको छ।

    Advertisement

    मूल प्रवाह जालन्धर नगर समितिद्वारा सञ्चालित इण्डस्ट्रियल एरिया समितिको आयोजनामा सम्पन्न प्रथम आम सभा तथा स्वागत कार्यक्रमको उद्घाटन मूल प्रवाहका केन्द्रीय सदस्य कुल बहादुर बगालेले ब्यानर खोलेर गर्नु भयो ।

    उद्घाटन गर्दै बगालेले संगठनात्मक पद्धति र अनुशासनकाबारेमा प्रशिक्षण दिनुका साथै मूल प्रवाह तथा विभिन्न विभागहरुको आवश्यकताबारे प्रकाश पार्नु भएको थियो । भेलाले दुईवटा टोल समितिहरु तथा एउटा खेलकुद उप समिति गठन गरेको छ।

    पन्चेबाजा टोल समिति तर्फ
    अध्यक्ष नरबहादुर परियार, उपाध्यक्ष एमबहादुर बिक, सचिव राजु तिरुवा रहनुभएको छ । सदस्यहरुमा सूर्य परियार, मनु परियार (क) जीवन परियार, प्रकाश परियार, चैते परियार, मनु परियार हुनुहुन्छ ।

    फोकल प्वाइन्ट टोल समिति
    त्यसैगरि इण्डस्ट्रीयल एरिया समिति अन्तर्गत फोकल प्वाइन्ट टोल समिति गठन भएको छ । समितिको अध्यक्षमा खडक थापा, उपाध्यक्ष प्रेम परियार, सचिव रन्जन थापा, सहसचिव विवेक थापा र कोषाध्यक्ष हिरा देवी चयन हुनुभएको छ । सदस्यहरुमा मञ्जु परियार, कुल बहादुर सुनार, तारा क्षेत्री, सुमित्रा परियार र देवी सुनार रहनु भएको छ।

    खेलकुद उप समिति
    अमित विकको संयोजकत्वमा विवेक थापा, रन्जन थापा, खडक थापा, विक्रम सुनाम, राजु तिरुवा, मन्जुल सुनाम, लक्ष्मण केसी र हरि रसाइली रहनु भएको छ ।

    नवनिर्वाचित समितिलाई वधाइ तथा शुभकामना दिने वक्ताहरुमा मूल प्रवाहका वैकल्पिक केन्द्रीय सदस्य धन बहादुर गोर्खाली, केन्द्रीय सल्लाहकार जितमान थापा, परिषद सदस्यहरु लक्ष्मण खड्का, शुष्मा खड्का र जमुना गाहा, महिला क्षेत्रीय विभाग सदस्य मीना बगाले, नगर सदस्य दिल बहादुर गाहा, सिटी एरिया अध्यक्ष मधुकर भण्डारी, महिला विभाग जालन्धरकि माया केसी लगाएत हुनुहुन्थ्यो ।

    पन्चेबाजा सहित सम्पन्न आमभेलामा विभिन्न संगठन परित्याग गरि मूल प्रवाहमा प्रवेश गर्नु भएका कार्यकर्ताहरुलाई केन्द्रीय सदस्य कुल बहादुर बगालेले सदस्यता दिनु भएको थियो भने वैकल्पिक केन्द्रीय सदस्य धन बहादुर गोर्खालीले टीका र अबिर लगाउनुको साथै परिषद सदस्य तथा केन्द्रीय महिला विभागकी सदस्य शुष्मा खड्काले फूलमाला लगाएर स्वागत गर्नु भएको थियो ।

    अमित विकको सञ्चालनमा, हिम प्रसाद सुनामको अध्यक्षता तथा चन्द्र बस्यालको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

    मङ्गलबार, साउन ३१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.