• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

दुईसय बढी विद्यालय सहभागी नृत्य प्रतियोगितामा आकाशदीप प्रथम, फेरिल्याण्ड दोस्रो


  •   शुक्रबार, साउन २७, २०७९ मा प्रकाशित
  • काठमाडौं । नृत्य निर्देशक संघ नेपालको स्थापना दिवसको अवसरमा उपत्यकाका दुई सय विद्यालयहरुबीच नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।

    Advertisement

    प्रतियोगितामा जोरपाटीस्थित दक्षिण ढोकामा रहेको आकाशदीप स्कुल प्रथम भएको छ भने फेरिल्याण्ड इन्टरनेशनल स्कुल दोस्रो र जेसेफ हाइस्कुल तेस्रो भएका छन् ।

    सो अन्तर विद्यालयस्तरीय सामूहिक नृत्य प्रतियोगितामा बूढानिलकण्ठ नगरपालिका वार्ड नं १० बालुवाखानी, कपनमा अवस्थित फेरिल्याण्ड इन्टरनेशनल स्कूलका छात्रहरुले हुड्केली विधामा दोस्रो उपाधि हात पारेका विद्यालयका प्रिन्सिपल विष्णुचन्द्र अधिकारीले जानकारी दिनुभयो ।

    प्रतियोगितामा प्रथम चरणमा करिब २०० विद्यालयहरुको सहभागिता रहेको थियो । डिजिटल राउण्ड पार गर्दै १३ विभिन्न विधामा जम्मा ३९ विद्यालय अन्तिम चरणमा पुग्न सफल भएका थिए ।

    उक्त नृत्य प्रतियोगिता गोकर्णेश्वर नगरपालिका ५, नयाँ बस्तीमा रहेको टाइमलाइन स्कूलमा सञ्चालन गरिको थियो ।
    कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपक कुमार रिसालले प्रतियोगिताका विजेता विद्यालय र विद्यार्थीलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।

    नृत्य निर्देशक संघ नेपाल काठमाडौं जिल्ला सचिव देवराज गुरुङको संयोजकत्वमा सम्पन्न कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष भुवन श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष प्रदिप मान श्रेष्ठ, सचिव ऋषि केश श्रेष्ठ, सहकोषाध्यक्ष केशव कोइराला लगायत उपस्थित हुनुहुन्थ्यो ।

    विद्यालयस्तीय विभिन्न प्रतिस्पर्धामा उपाधि हासिल गर्दै आएको फेरिल्याण्ड स्कुलले विद्यालयका नृत्य प्रशिक्षक लक्ष्मी पुरी गुरुङको कोरियोग्राफीमा सो सफलता हासिल गरेको प्रिन्सिपल अधिकारीले बताउनुभयो ।

    शुक्रबार, साउन २७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.