• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

‘महाअभियोग सत्ता र प्रतिपक्षको प्रश्न होइन, न्यायालय सुधार्ने प्रयत्न हो’


  •   आइतबार, साउन २२, २०७९ मा प्रकाशित
  • दुर्गा पौडेल

    Advertisement

    काठमाडौं ।  प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावलाई राष्ट्रिय जनमोर्चाले समर्थन गर्दछ । कुनै सत्ता पक्ष वा विपक्षको कुरा होइन। यो सामुहिक रुपमा, सबैको विषय हो । हाम्रो शक्ति पृथकीकरणको सिद्वान्तले न्यायपालिका कार्यपालिका र व्यवस्थापिकाबीच सन्तुलन कायम राखेको छ । यो अन्तर्राष्ट्रिय स्थापित स्वतन्त्र न्यापालिकाको सिद्वान्त पनि हो ।

    त्यस अनुसार न्यायपालिकाले कार्य गरेन भने त्यसप्रति ध्यान जानुपर्ने र आवश्यक कार्य अगाडि बढाउनुपर्ने हामी सबैको जिम्मेवारी हो । त्यो जिम्मेवारीअनुसार अहिले न्यापालिक सुधार गर्न आएको कुरा हो । यो परिस्थितिसँग कोही पनि अनभिज्ञ छैनौं ।

    प्रधानन्यायाधीश चोलेन्द्र शमशेरसँग सबै न्यायाधीश बेन्च सेयर नगर्ने निर्णय गरेका थिए । बार एसोसिएसनदेखि लिएर सबैको माग प्रधानन्यायधीश जबराको राजीनामाको माग थियो । न्यायपालिका भित्र भएको विचौलियाको हालीमुहाली, न्यायपालिका भित्र मौलाएको भ्रष्टाचारको विरुद्वमा आन्दोलन केन्द्रित थियो । हरेक ठाउँमा न्यायपालिका अस्तव्यस्त । अस्तव्यत भएको ठाउँलाई नैतिकताको आधारमा पनि गरिमामय पदबाट मार्ग प्रसस्त गर्दिनुपर्थ्यो । त्यो अवस्था नभएकाले नै जिम्मेवारीपूर्वक यो सदनमा आएको प्रस्ताव हो महाअभियोग। यो जिम्मेवारीलाई हामीले मनन् गर्ने हो । ढिलै आए पनि यसलाई छिटो छरितो किनारा लागउने विषयमा कसैको दुईमत हुने कुरा होइन । यसलाई छिटो छरितो गरौँ र यो महाअभियोग प्रस्तावलाई पास गरेर जाऔं ।

    हामीले यो कुरामा ध्यान दिनु पर्छ की भोलिका दिनमा न्यायपालिका भ्रष्टको अखडा बनोस्, बेथितिको अखडा बनोस् त्यो स्थितिमा जानको लागि मात्र यसलाई फेल गराउन सकिन्छ । नागरिक समाजदेखि सबै यसको विरुद्वमा भएकोले यसलाई पास गराउनुको विकल्प छैन ।

    ( राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराविरुद्ध संसदमा प्रस्तुत महाअभियोगको प्रस्तावमाथि २०७९ साउन २२ गते भएको छलफलमा व्यक्त गर्नुभएको मन्तव्यको सम्पादित अंश ।)

    आइतबार, साउन २२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    व्यक्तिगत स्वार्थ
    मीनराज रानाको सङ्क्षिप्त जीवनी
    घण्टीको उपहार र त्रिपुरेश्वरमा जलिरहेका गणेश

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.