धनवीर पुन, नयाँदिल्ली ।
भारतको हैदरावादमा कतिपय व्यक्तिहरूले मूल प्रवाह अखिल भारत नोपली एकता समाजको नाम प्रयोग गरी भ्रम पार्दै कथित हैदरावाद नगर समित र महिला नगर समितिमा समावेश गरिएकोमा धनिश्वर पौडेल र जमुना पौडेलले आपत्ती प्रकट गर्नुभएको छ ।
Advertisement
अगस्त २, २०२२ का दिन धनिश्वर पौडेल र जमुना पौडेलले संयुक्त विज्ञप्ती प्रकाशित गरी आफूहरू कथित हैदरावाद नगर समितिमा नरहेको बताउनुभएको छ । उहाँहरूले हैदरावाद नगर समिति र महिला नगर समितिमा नरहेको बताउनुभएको छ । आफूहरू ठाकुर खनालको नेतृत्वमा रहेको मूल प्रवाह अखिल भारत नेपाली एकता समाज उत्तर हैदरावाद नगर समितिद्धारा सञ्चालित सापुर नगर एरिया
मातहतमा रहि काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
प्रस्तुत छ, धनीश्वर पौडेल र जमुना पौडेलद्धारा जारी विज्ञप्ती:
