• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

ओमान नेपाली एकता समाजको अध्यक्षमा छबिलाल बस्नेत, महासचिवमा शालिकराम आचार्य


  •   शनिबार, साउन १४, २०७९ मा प्रकाशित
  • मस्कट । ओमन नेपाली एकता समाजको अध्यक्षमा छबिलाल बस्नेत तथा महासचिवमा शालिकराम आचार्य चयन हुनुभएको छ । जुलाई २९, २०२२ शुक्रबारका दिन राजधानी मस्कटस्थित अजैबा होटल अपार्डमेनमा सम्पन्न तेस्रो राष्ट्रिय सम्मेलनले उहाँहरूसहितको केन्द्रीय समिति चयन गरेको हो ।

    Advertisement

    समितिको प्रथम उपाध्यक्षमा विष्णुप्रसाद अर्याल, द्वितीय उपाध्यक्षमा शोभाराम पुन, सचिवमा टुकबहादुर रामदाम, सहसचिवमा मनु सुनार, कोषाध्यक्षमा दीपक रम्तेल र सहकोषाध्यक्ष लक्ष्मी रायमाझी चयन हुनुभएको छ ।

    त्यस्तै, सदस्यहरूमा यामप्रसाद पौडेल, राजु सुनार, भीमलाल गिरी, रमा बराइली, आस्मा गौतम, आकाश नेपाली, ऋता चौधरी रहनुभएको छ घने सदस्यको दुई स्थान हाललाई रिक्त राखिएको छ ।

    एवम् प्रकारले वैकल्पिक सदस्यहरूमा पुनाराम पोख्रेल, धनु कुँवर, कृष्ण पहाडी र चुमन गिरी रहनुभएको छ ।

    सम्मेलनले भानुभक्त खनाल, गौतम श्रेष्ठ र मञ्जु बानियालाई सल्लाहकारमा चयन गरेको छ ।

    नेपाली दूतावास ओमनका द्वितीय सचिव सोमेस थापा प्रमुख अतिथि, अन्तर्राष्ट्रिय नेपाली एकता समाजका सदस्य छबिलाल बस्नेत, ओमानका सक्रिय वैचारिक सङ्गठनका प्रतिनिधि, जातीय, क्षेत्रीय सामाजिक संस्थाका प्रतिनिधिहरू अतिथि रहनुभएको सम्मेलनको सभाअध्यक्ष माया श्रेष्ठ हुनुहुन्थ्यो ।

    समाज परिवर्तनका लागि आहुती दिने सहिदको सम्मानमा एक मिनेट मौनधारण, राष्ट्रियगान वाचनसँगै सभाअध्यक्षका साथै प्रमुख अतिथिबाट दीप प्रज्ज्वलन गरी अघी बढेको सम्मेलनको कार्यक्रममा रक्तिम परिवारले स्वागत गीत तथा मनु सुनारले स्वागत् मन्तब्य राख्नुभएको थियो ।

    महासचिव शालिकराम आचार्यको सञ्चालनका साथ अघि बढेको कार्यक्रममा सम्मेलन संयोजक आकाश नेपालीबाट नवनिर्वाचित केन्द्रीय समितिको नामावली घोषणा भएको थियो भने सभाअध्यक्षले शपथ ग्रहण गराउनुभएको थियो।
    कार्यक्रममा उपस्थित अतिथिहरूले बधाई तथा शुभकामना दिनुभएको थियो । साथमा रक्तिम परिवार ओमनको बेजोड प्रस्तुतिले सम्मेलन

    मनोमोहक बनेको थियो । एकता समाजले विगत तथा वर्तमानमा गरिरहेको सामाजिक कार्य तथा सङ्गठनको विधिविधान, कार्यशैली, कार्यनीति मन पराई एकता समाजको परिवारमा जोडिन चाहनुभएका दर्जनौँ सहयात्रीलाई कार्यक्रमकै दौरानमा सदस्यता वितरण गरिएको थियो ।

    सम्मेलनको निमन्त्रणामा पाल्नुहुने प्रमुख अतिथि, अतिथिका साथै कार्यक्रमलाई सुगन्ध थप्दै तथा मनोरञ्जन दिनुहुने कलाकार, पाहुनाको स्वागत सम्मानका लागि खटिनुभएका स्वयम्सेवक तथा सम्पूर्ण समर्थक, शुभचिन्तक सहयात्री सम्पूर्णलाई एकमुष्ठ धन्यवाद दिँदै अन्तमा सभाअध्यक्षबाट कार्यक्रम समापन गरिएको थियो।

    कोरोना महामारीका कारण सन् २०२० को अन्तिमतिर हुनुपर्ने राष्ट्रिय सम्मेलन हाल सम्पन्न भएको हो ।

    शनिबार, साउन १४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.