• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

नागरिकता विधेयक खारेजीको माग गर्दै भारतमा पनि विरोध सभा

"नागरिकतामा सरकारले राष्ट्रघात गर्यो : उपाध्यक्ष पौडेल "

  •   बुधबार, साउन ११, २०७९ मा प्रकाशित
  • तारापुर (भारत) । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज तारापुर नगर समितिको आयोजनामा राष्ट्रघाती नागरिकता विधेयक खारेजीको माग गर्दै विरोध सभा सम्पन्न भएको छ ।

    Advertisement

    कार्यक्रमलाई सम्बोधन गर्दै मूल प्रवाहका केन्द्रीय उपाध्यक्ष प्रेम पौडेलले नागरिकता जस्तो महत्वपूर्ण दस्तावेजबारे सरकारले ठूलो राष्ट्रघात गरेको बताउनु भयो ।

    ‘जुन जनु बेला देशमा राष्ट्र विरोधी गतिविधि हुन्छ, त्यतित्यति बेला मूल प्रवाहले भारत प्रवासबाट खबरदरी गर्दै आएको छ’ पौडेलले भन्नुभयो, ‘‘यदि कुनै पनि शक्तिले राष्ट्रघाती कदम चाल्दछ भने त्यसको विरुद्धमा प्रतिकारका लागि देशभक्त नेपाली दाजुभाइ तथा दिदी बहिनीहरु लामवद्ध भएर स्वदेश भित्रिन सक्छौं ।’

    कार्यक्रममा केन्द्रीय सदस्य टंक कुँवर, पश्चिम भारत क्षेत्रीय महिला संयोजक रेनुका कुँवर, तारापुर महिला विभागकी अध्यक्ष सुनिता पुनले पनि आतित्थ्यता तथा मन्तव्य दिनुभएको थियो । कार्यक्रममा सहिदको सम्झनामा एक मिनेट मौनधारण पछि कार्यक्रमको लोकमणि पाण्डेले स्वागत गर्नुभएको थियो ।

    खडक राईको अध्यक्षताबाट अगाडि बढेको सो कार्यक्रमको सञ्चालन शान्ति थापाले गर्नुभएको थियो ।

    यसैबीच नागरिकता विधेयकविरुद्ध आज (२७ जुलाई २०२२) का दिन भारतव्यापी विरोध सभा हुने समाजका महासचिव कुल बहादुर थापाले जानकारी दिनुभएको छ ।

    थापाले दिनुभएको जानकारी अनुसार यही साउन ७ गते संसदबाट पारित राष्ट्रघाती नागरिकता विधेयक खारेजीका लागि दबाव दिन भारतव्यापी विरोध सभा आयोजना गरिएको हो ।

    ‘नागरिकता ऐनमा कैयौँ संशोधनहरू गर्नुपर्ने आवश्यकता थियो । खास गरेर नेपालको स्थिति र नेपालको सिमा तीनतिरबाट भारततिर खुला भएको र विश्व कै धेरै जनसंख्या भएका दुई देशहरुका बीचमा हाम्रो देश रहेको छ । यो अवस्थामा हाम्रो देशको नागरिकता नीतिलाई अत्यन्त कडा पार्नुपर्ने आवश्यकता थियो, तर सरकारले त्यसलाई झन्झन्खुकुलो पार्दै लैजानुले नेपालको राष्ट्रियता र सार्वभौमिकतामा समेत गम्भीर र दुर्गामी दुष्परिणामहरू हुनु अवश्वयमभावी छ’ महासचिव थापाले भन्नुभयो, ‘संसदबाट पारित नागरिकता विधेयक नेपालको राष्ट्रिय हितमाथि ध्यान दिएर होइन, विदेशी दबावमा नै नागरिकता सम्बन्धी नीतिलाई खुकुलो पार्ने काम गरिएको छ । सरकारले विदेशीहरूप्रति खुकुलोनीति अपनाउनु गम्भीर प्रकारको राष्ट्रघात नै हो ।’

    बुधबार, साउन ११, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.