• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, कार्तिक १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

साँझ परेपछि प्रहरीले पत्रकार पक्राउ गर्छ, प्रधानमन्त्री कार्यालय भन्छ– ‘हामीलाई जानकारी छैन’

पत्रकार पक्राउको प्रेस काउन्सिलले गर्‍यो विरोध

पत्रकारको गिरफ्तारीसँगै सञ्चारजगत्लाई तर्साउने कदमको प्रगतिशीलद्वारा विरोध

सर्वोच्चको फुलकोर्ट बैठक निस्कर्षहीन, सोमबार फेरि बस्ने

सरकारद्वारा एनप्याब्सन निलम्बित

इथियोपियामा ड्रोन आक्रमण हुँदा बालबालिकासहित १४ जनाको मृत्यु

हर्मुज घाँटीमा बारुदी सुरुङ विस्फोट

हिंसा बढेपछि कोलम्बियामा सेना परिचालन

शिक्षा र महँगी विरुद्ध इटलीमा विद्यार्थी प्रदर्शन

लोकप्रिय समाचार

  • १. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • २. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ३. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ४. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ५. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ६. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • ९. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

  • १०. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

‘भारतबाट आउने बुहारीलाई एउटा हातमा सिन्दुर, अर्कोमा नागरिकता दिनुपर्ने ?


  •   सोमबार, साउन ०९, २०७९ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय सभा सदस्य राजेश विक (तुलप्रसाद विश्कर्मा) ले नागरिकता विधेयकले हाम्रा सन्ततीको अधिकारमाथि कुठाराघात गरेको बताउनुभएको छ ।

    Advertisement

    राष्ट्रिय सभाको सोमवारको बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको छलफलका क्रममा बोल्दै राष्ट्रिय जनमोर्चाका सांसद विकले सो विधेयक खारेज गर्न माग गर्नुभयो ।

    उहाँले प्रश्न गर्नुभयो– ‘नेपाली चेली विदेश जाँदा सात वर्षसम्म कुर्नुपर्ने, त्यहाँबाट यहाँ आउँदा एउटा हातमा सिन्दुर, अर्को हातमा नागरिकता थमाइ दिनु पर्ने ?’

    उहाँले खुकुलो नागरिकता नीतिले देशलाई गम्भीर घात गर्ने बताउनुभयो । ‘नागरिकताको विषयमा गम्भीर त्रुटीहरु भएको छ। नागरिकता भनेको देशको कुरा र नागरिकसँग जोडिएको कुरा हो। त्यसको साथै नागरिकताको सवाल देशको राष्ट्रियतासँग पनि जोडिन्छ’ उहाँले भन्नुभयो, ‘हामी विशाल जनसंख्या भएको देशको तिनतिरबाट घेरिएका छौं । सारा सिमानाहरु हाम्रो खुला छन् । यस्तो अवस्थामा हामीले यसखालको खुकुलो नीति बनाउनु यो देशको लागि घातक हुन्छ ।’
    सांसद विकले नागरिकता विधेयक कसैको विशेष इन्ट्रेष्टमा आएको आरोप पनि लगाउनु भयो । उहाँले कसका लागि नागरिकता नीति खुकुलो पारिएको हो भन्ने प्रश्न पनि गर्नुभयो ।

    ‘हामीहरु जुन विधेयक ल्याउँदै छौं, हामीले सोचेभन्दा अत्यन्त भिन्न आयो । अन्य देशहरुमा पनि नागरिकता सम्बन्धी प्रावधानहरू राखिएका हुन्छन् । अंगीकृत नागरिकताको सम्बन्धमा भारतमै पनि सात वर्षको प्रावधान छ । नेपाली चेली त्यहाँ जाँदा सात वर्षसम्मको कुर्नु पर्ने, त्यहाँबाट यहाँ आउँदा एउटा हातमा सिन्धु अर्को हातमा नागरिकता ठम्याइ दिनु पर्ने ? यो कसको इन्ट्रेष्टमा हामीहरू नागरिकता विधेयक ल्याउँदै छौं अध्यक्ष महोदय ?’ उहाँले प्रश्न गर्नुभयो, ‘यस्तो नगरौँ । हामीले हाम्रो सन्ततीको अधिकारमाथि कुठाराघात नगरौं । यो नागरिकता विधेयक विशेष इन्ट्रेस्टबाट आएको बुझिन्छ । हामीहरु यो नागरिकता विधेयक कसको लागि खुकुलो गरिरहेका छौं ?’

    अन्य देशहरूमा नागरिकता नीति अत्यन्त कडा गरिएको भन्दै उहाँले सानो देशमा खुकुलो नागरिकता नीतिले देशमा जनसांख्यिक आक्रमण हुने बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘हाम्रो देश एकदमै सानो छ । तीनतिरबाट विशाल देशले घेरेको छ। सिमानाहरु खुकुलो छ । यस्तो अवस्थामा नागरिकता विधेयकलाई खुकुलो बनाउनुको अर्थ जनसंख्या अतिक्रमणलाई हामीले बढावा दिनु हो । त्यसैले यसखालको प्रावधानलाई हामीले मान्यता दिनु हुन्न र पास गरिनु हुन्न भन्ने कुरा मैले निवेदन गर्न चाहन्छु ।’

    उहाँले थप्नुभयो, ‘अर्को कुरा यहाँ वंशजको नागरिकता र अंगीकृत नागरिकताको सिमाना मेट्ने कुरा भएको छ ।त्यसखालको प्रावधानहरु आएका छन् । वंशजको नागरिताको महत्व अलग छ र अंगीकृत नागरिताको महत्व अलगछ । त्यसैले त्यसखालको कुरालाई पनि उल्लेख गरिनुपर्दछ । त्यसलाई कडाइपूर्वक लागू गर्नुपर्छ ।’

    सोमबार, साउन ०९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    साँझ परेपछि प्रहरीले पत्रकार पक्राउ गर्छ, प्रधानमन्त्री कार्यालय भन्छ– ‘हामीलाई जानकारी छैन’
    पत्रकार पक्राउको प्रेस काउन्सिलले गर्‍यो विरोध
    पत्रकारको गिरफ्तारीसँगै सञ्चारजगत्लाई तर्साउने कदमको प्रगतिशीलद्वारा विरोध
    सर्वोच्चको फुलकोर्ट बैठक निस्कर्षहीन, सोमबार फेरि बस्ने
    सरकारद्वारा एनप्याब्सन निलम्बित
    जलवायु सङ्कटको प्रभाव भौगोलिक सीमाबाहिर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • २.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ३.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ४.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ५.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    • ६.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    भर्खरै

    • १.
      साँझ परेपछि प्रहरीले पत्रकार पक्राउ गर्छ, प्रधानमन्त्री कार्यालय भन्छ– ‘हामीलाई जानकारी छैन’

    • २.
      पत्रकार पक्राउको प्रेस काउन्सिलले गर्‍यो विरोध

    • ३.
      पत्रकारको गिरफ्तारीसँगै सञ्चारजगत्लाई तर्साउने कदमको प्रगतिशीलद्वारा विरोध

    • ४.
      सर्वोच्चको फुलकोर्ट बैठक निस्कर्षहीन, सोमबार फेरि बस्ने

    • ५.
      सरकारद्वारा एनप्याब्सन निलम्बित

    • ६.
      इथियोपियामा ड्रोन आक्रमण हुँदा बालबालिकासहित १४ जनाको मृत्यु

    • ७.
      हर्मुज घाँटीमा बारुदी सुरुङ विस्फोट

    • ८.
      हिंसा बढेपछि कोलम्बियामा सेना परिचालन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.