• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

मूल प्रवाह मध्यदक्षिण क्षेत्रीय समितिको अध्यक्षमा रामप्रसाद पौडेल


  •   सोमबार, साउन ०२, २०७९ मा प्रकाशित
  • खिमराज चालिसे चंडिगढ ।
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, मध्यदक्षिण क्षेत्रीय समितिको अध्यक्षमा रामप्रसाद पौडेल चयन हुनुभएको छ ।

    Advertisement

    हैदरावादमा दुई दिनसम्म चलेको छैटौँ सम्मेलनले पौड्यालको अध्यक्षतामा ४१ सदस्यीय कार्यसमिति चयन गर्दै घोषणासभा सम्पन्न गरेको हो ।

    सम्मेलनको उद्घाटन राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गर्नुभएको थियो ।

    यस्तो छ नवनिर्वाचित कार्यसमितिको नामावली समितिको उपाध्यक्षमा रुपलाल जीएम (नागपुर), सचिव तिलक राना (मध्य हैदरावाद), सहसचिव शंकर नेपाली (उत्तर हैदरावाद) र कोषाध्यक्षमा धनश्याम शर्मा (मध्य हैदरावाद) चयनहुनुभएको छ ।

    त्यस्तै, सदस्यहरुमा रतन सिंह (दक्षीण हैदरावाद), कुमार थापा (मध्य हैदरावाद), विरबहादुर विक (दक्षिण हैदरावाद) पुष्पा पौडयाल (उत्तर हैदरावाद), थानबहादुर क्षेत्री (मध्य हैदरावाद) खिम बहादुर परियार (उत्तर हैदरावाद) सुर्य बहादुर थापा (उत्तर हैदरावाद), झलक पुन (मध्य हैदरावाद), चेतन शर्मा (नालगोण्डा) लालबहादुर थापा (उत्तर हैदरावाद), जीवनाथ शर्मा (उत्तर हैदरावाद), राजु दुलाल (मध्य हैदरावादं), मोहनलाल शर्मा (उत्तर हैदरावाद), कुलबहादुर रेश्मी (मध्य हैदरावाद), माया थापा (उत्तर हैदरावाद), गंगा खडायत (मध्य हैदरावाद), प्रेम विक (मध्य हैदरावाद), पुरन टंडन (निजामावाद), विजय विष्ट (वर्घा) रहनुभएको छ ।

    यसैगरि बैकल्पिक सदस्यहरुमा इश्वर पुन (नगपुर), पर्शुराम शर्मा (उत्तर हैदरावाद), तेजेन्द्र प्रसाद शर्मा (उत्तर हैदरावाद), धन बहादुर थापा (उत्तर हैदरावाद), कृष्ण कुमारी विक (मध्य हैदरावाद), नरेन्द्र पुन (खम्मम), रामप्रसाद अधिकारी (उत्तर हैदरावाद) हुनुभएको छ भने हाललाई एक स्थान रिक्त राखिएको छ । सल्लाहकारहरुमा शिवराज पौडयाल (एल्लुर), मिन बहादुर थापा (उत्तर हैदरावाद), रन बहादुर पौडयाल (दक्षीण हैदरावाद), शेरबहादुर खडका (वर्घा), लाल बहादुर क्षेत्री (उत्तर हैदरावाद), दुर्गा प्रसाद शर्मा (विशाखापटनम), भुपाल ठाडा (दक्षीण हैदरावाद), धन बहादुर शाहि (मध्य हैदरावाद) चयनहुनुभएको छ ।

    • मूल प्रवाहको छैटौँ मध्यदक्षिण क्षेत्रीय सम्मेलन सम्पन्न
    • अहिले राष्ट्र र राष्ट्रियता नै गुम्ने खतरा उत्पन्न भएको छ : केसी

     

    सोमबार, साउन ०२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.