• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

नागरिकतालाई भोट बैंक बनाउन खोजे राष्ट्रियता सिद्धिन्छ


  •   शुक्रबार, असार ३१, २०७९ मा प्रकाशित
  • दुर्गा पौडेल

    Advertisement

    नेपालको भू–राजनीतिक अवस्थाका कारण नागरिकता सम्बन्धी प्रावधान कठोर बनाउन जरुरी छ । नेपालमा गतकालमा तिब्बती शरणार्थी, रोहिंग्या मुसलमानलगायतका विदेशी प्रवेश गरेर थुप्रैले नागरिकता प्राप्त गरेको सामाचारहरु आइरहेका छन् । भारतसँग सिमाना जोडिएको ठाउँमा असंख्य रुपमा भारतीयले नेपाली नागरिकता पाएका छन् ।

    नेपालको नागरिकता नीतिलाई खुकुलो पार्नुभन्दा पनि यसलाई कठोर पार्न जरुरी देखिन्छ । गत कालमा यसलाई खुकुलो पार्न धेरै प्रयास गरियो । नेपालको नागरिकता नीतिलाई खुकुलो परियो भने त्यसको दीर्घकालीन रूपमा राष्ट्रघाती दुष्परिणामहरु ब्यहोर्नु पर्ने स्थिती जगजाहेर छ ।

    संसदको राज्य व्यवस्था समितिले विदेशबाट विवाह गरेर आउने महिलालाई सात वर्षपछि मात्र अंगीकृत नागरिकता प्राप्त गर्ने प्रावधान राखेको थियो, त्यो सहि थियो । तर, त्यसलाई अहिले हटाइएको छ । त्यो किन हटाइयो ? हाम्रो जस्तो मुलुकमा झन् निश्चित वर्ष तोकेरै जानुपर्ने स्थिति थियो तर त्यसलाई हटाइएयो । त्यसलाई राख्नुपर्छ भन्ने हाम्रो मत छ ।

    राष्ट्रिय जनमोर्चाले संविधान घोषणा गर्दै गर्दा संविधान सभामै आफ्नो स्पष्ट मत राखेको थियो । हामीले संविधान बनाउँदा नै नागरिकतासम्बन्धी ऐनमा संशोधन राखेको थियौँ । त्यो ऐनमा नागरिकता सम्बन्धी वंशज र अंगीकृत दुइटा प्राबधान राखिएको थियो, त्यो सहि छ । बाबु र आमा दुइटै वंशजका नागरिक छन् भने मात्रै सन्तानले वंशजका आधारमा नागरिकता पाउन सक्छन् । अन्यथा उसले पाउने अंगीकृत नागरिकता हो ।

    सर्वोच्चले रोक्दा रोक्दै पनि नागरिकताबारे छानबिन पनि भएन । त्यसको खारेजी पनि भएन । यो प्रकारले जाने हो भने हामी कहाँ पुग्छौं ? निश्चय नै हामी फिजीतर्फ जान्छौं । स्वयं नेपाली आफ्नै देशमा अल्पमतमा पर्ने दिन आउँछ ।

    विदेशी चेलीले नेपालमा विवाह गरेर आएपछि सात वर्षे पछि मात्र अंगीकृत नागरिकताको प्रक्रिया सुरु गर्न पाउँछन् भन्ने हाम्रो भनाई हो । अंगीकृत नागरिकता हाम्रोजस्तो मुलुकमा जथाभावी दिइनु हुँदैन । नेपालको दक्षिणी छिमेकी भारत, जहाँ विशाल जनसंख्या छ, त्यहाँको एउटै स्टेट बिहारको जनसंख्या हाम्रो देशभन्दा कैयौँ गुणा धेरै छ । खुला सिमानाका कारण नेपालमा आवतजावत र विहाबारी सहज हुन्छ । यो स्थितिमा नागरिकतालाई खुकुलो बनाएर हामी जान काहॉ खोजी रहेका छौ ?

    नागरिकता विधेयक यस्तो खुकुलो बनाउने कुरा गलत छ । जन्मको आधारमा नागरिकता दिने प्रावधान राष्ट्रघाती हो । यसको विरोध हामीले त्यतिबेला पनि गरेका थियौं अहिले पनि त्यो अडान कायम छ।

    नागरिकता जस्तो चिजलाई एउटा टिकेट बाँडेजस्तो, सस्तो लोकप्रियता र भोट बैंकको रुपमा लिन थालियो भने राष्ट्रियता सिद्धिन्छ । देश खतरनाक अवस्थामा पुग्छ । त्यसकारण यसलाई रोकिनुपर्छ र यस्तो किसिमले जानु हुँदैन । पहाड, तराई, हिमाल जहाँ बसेपनि नेपालीले सहज ढंगले नागरिकता पाउनुपर्छ । सरकारले छानबिन गरेर उनीहरुको अधिकार सुनिश्चित गर्न ठोस कदम चाल्नुपर्छ । कतिपय अवस्थामा वास्तविक नेपाली नागरिकले पनि नागरिकता नपाएको समस्या छ, त्यो समस्याको समाधान जन्मको आधारमा नागरिकता बाँडेर हुँदैन ।

    त्यसैले नागरिकताको समस्या सामाधान गर्नका लागि तत्काल एउटा प्राबधान सुरु गरौँ । जन्मका आधारमा वितरण गरिएका नागरिकता छानबिन गरौँ। हिजो जितेन्द्र देव नेतृत्वको समितिको सिफारिसका आधारमा जुन प्रकारले जथाभावी नागरिकता वितरण गरियो, त्यसलाई सर्वोच्च अदालतले रोक्यो । तर सर्वोच्चले रोक्दा रोक्दै पनि नागरिकताबारे छानबिन पनि भएन त्यसको खारेजी पनि भएन । यो प्रकारले जाने हो भने हामी कहाँ पुग्छौं ? निश्चय नै हामी फिजीतर्फ जान्छौं । स्वयं नेपाली आफ्नै देशमा अल्पमत पर्ने दिन आउँछ ।

    (२०७९ असार ३० गते प्रतिनिधि सभामा सांसद दुर्गा पौडेलले राखेको धारणाको सम्पादित अंश)

    शुक्रबार, असार ३१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.