• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

कात्तिक ५–७ गते प्युठान साहित्यिक महोत्सव


  •   बिहिबार, असार २३, २०७९ मा प्रकाशित
  • काठमाडौँ । आगामी कात्तिक ५ देखि ७ गतेसम्म प्युठान साहित्यिक महोत्सव हुने भएको छ ।

    Advertisement

    प्युठानबाट काठमाडौँ आई साहित्य तथा लेखन क्षेत्रमा योगदान पुर्याइरहेका साहित्यकारको २०७९ असार २३ गते नेपाल प्रज्ञा–प्रतिष्ठानको बैठक कक्षमा भएको भेलामा सो निर्णय लिइएको हो ।

    भेलाले प्युठानको साहित्यिक गतिविधिलाई मूर्त रूप दिन प्युठानको स्वर्गद्वारीमा कात्तिक ५ देखि ७ गतेसम्म हुने साहित्यिक महोत्सवमा काठमाडौँबाट ४० जना साहित्यकारलाई अतिथिको रूपमा लैजाने निर्णय गरेको छ ।

    भेलामा प्रगतिवादी साहित्यकार मोहनविक्रम सिंहको आतिथ्य रहेको थियो । सो अवसरमा उहाँले नेपालको साहित्यिक इतिहासमा प्युठानी कला र साहित्यको विशेष योगदान रहेको बताउनुभएको थियो ।

    उहाँले ‘प्युठान जिल्लाको राजनीतिक रूपमा मात्र होइन, त्यहाँको भाषा, संस्कृति, पर्यटन, कला, साहित्य आदिबाट पनि विशष पहिचान’ बनेको बताउनुभयो ।

    प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद्का सदस्य डा. गोपिन्द्र पौडेलको संयोजनमा भएको सो भेलालाई कलाकार तथा नाट्यकर्मी हरिहर शर्मा, अखिल नेपाल प्रगतिशील लेखक सङ्घका अध्यक्ष समीर सिंह, बाल साहित्यकार विजयराज आचार्य, कलाकार भावेश भुमरी, लेखक विमल पोख्रेल, कवि आविष्कार कला, साहित्यकार झपिन्द्रराज वैद्य, कवि रिमा केसी, साहित्यकार मुकुन्दराज शर्मा, झिम्रुक गाउँपालिकाका उपाध्यक्ष प्रमोख पोखरेल तथा सोही गाउँपालिकाका पूर्व अध्यक्ष तिलक जिसीले सम्बोधन गर्नुभएको थियो ।

    त्यस्तै, प्युठानका विभिन्न गाउँपालिकामा साहित्यिक कार्यक्रम, भवन निर्माणलगायतका निर्णय पनि गरिएको छ ।

    प्युठानबाट काठमाडौँ आई साहित्य तथा लेखन क्षेत्रमा योगदान पुर्याउँदै आएकाहरूको सङ्गठनलाई व्यवस्थित गर्न भेलाले साहित्यिक परिषद् प्युठान–काठमाडौं सम्पर्क मञ्चको समेत गठन गरिएको छ ।

    समीर सिंहको संयोजकत्वमा गठन भएको सो समितिको अन्य सदस्यहरूमा विजयराज आचार्य, भावेस भुमरी, रिमा केसी र आविष्कार कला रहनुभएको छ ।

    बिहिबार, असार २३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.