• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

एसपीपीको प्रभाव, नागरिकता विधेयक र पार्टी बैठकका निर्णयबारे मोहनविक्रमलाई तीन प्रश्न (भिडिओ)


  •   शनिबार, असार ११, २०७९ मा प्रकाशित
  • काठमाडौं । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बाट नेपाल सरकार अलग भएपनि अमेरिकाले नेपालमाथि हस्तक्षेप गर्न सक्ने सम्भावना औँल्याउनुभएको छ ।

    Advertisement

    युगदर्शनलाई दिनुभएको अन्तर्वार्तामा सिंहले एसपीपी अस्वीकार गरेकोमा सरकारलाई धन्यवाद दिनुभयो । तर, एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेसन) सम्झौतालाई आधार बनाएर अमेरिका नेपालमा आउनसक्ने उहाँले बताउनुभयो ।

    उहाँले अहिले एसपीपी अमेरिकी सैन्य रणनीतिका अंग भएकोबारे सिंगो देश एकमत भएर त्यसको विरोध गरेको बताउनुभयो । तर, एमसीसी इन्डोप्यासिफिक रणनीतिको अंग हो भन्ने कुरा कतिपय राजनीतिक दलले बुझ्न नसकेको वा जवर्जस्ती संसदबाट पास गरेको बताउनुभयो । त्यसले अमेरिकालाई नेपालमा आफ्ना गतिविधि बढाउने आधार तयार पारिदिएको उहाँको भनाई छ ।

    यस्तै, सिंहले नेपालको सन्दर्भमा नागरिकतासम्बन्धी नीतिमा कडाइ गर्नुपर्ने बताउनुभएको छ ।
    नेपालमाथि विशाल जनसंख्या भएको भारतको जनसांख्यिक आक्रमण कायम रहेकाले देशको राष्ट्रियता बचाउन कडा नागरिकता नीति अपनाउनुपर्ने उहाँले बताउनुभयो ।

    अहिले सरकारले विदेशबाट विवाह गरेर आउनासाथ नागरिकता दिने, अंगीकृत नागरिकका सन्तानलाई पनि बंसजको नागरिकता दिने तथा जन्मका आधारमा नागरिकता प्रदान गर्ने गरी विधेयक ल्याउन लागेको चर्चा चलिरहेका बेला सिंहले खुकुलो नागरिकता विधेयक नल्याउन सरकारलाई चेतावनी दिनुभएको छ ।

    यस्तै, महामन्त्री सिंहले हालै बसेको पार्टीको बैठकले गरेका निर्णयहरुबारे जानकारी दिँदै महंगी र भ्रष्टाचार, सीमा अतिक्रमणलगायतका विषयमा यही असार १५ देखि २० गतेसम्म विभिन्न जिल्लामा विरोध प्रदर्शन गर्ने जानकारी पनि दिनुभयो ।

    उहाँले गत स्थानीय निर्वाचनको समीक्षा गर्दै पाँचदलीय गठबन्धनमा राष्ट्रिय जनमोर्चाबाहेक अन्य दल इमान्दार नरहेको ठहर गर्दै आगामी संसद र प्रदेश सभाको निर्वाचनमा पनि गठबन्धनलाई निरन्तरता दिनुपर्ने तर त्यो इमान्दारिता हुनुपर्ने बताउनुभयो ।

    महामन्त्री सिंहले पार्टीलाई दक्षिणपन्थी भएको आरोप लगाएर बाहिरीएकाहरुको आरोप उनीहरुकै व्यवहारले खण्डन भइसकेको र उनीहरु कुहिरोको काग जस्तै अलमलिएका स्पष्ट पार्नुभयो ।

    शनिबार, असार ११, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.