• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

नेता प्रेम केसीप्रति मूल प्रवाहद्वारा श्रद्धाञ्जली


  •   बिहिबार, असार ०९, २०७९ मा प्रकाशित
  • रामप्रसाद पौडेल,हैदरवाद ।
    मूलप्रवाह अखिल भारत नेपाली एकता समाजका नेता प्रेम केसी प्रति एकता समाजले श्रद्धाञ्जली अर्पण गरेको छ ।

    Advertisement

    एकता समाजका भूतपूर्व वैकल्पिक सदस्य तथा भूतपुर्व मध्य दक्षिण क्षेत्रीय अध्यक्ष केसीको निधन भएको ११ औं दिनमा मूलप्रवाह मध्य दक्षिण क्षेत्रीय समितिको आयोजनामा श्रद्धाञ्जली सभा सम्पन्न गरिएको हो।

    रद्धाञ्जली सभामा मूल प्रवाहका केन्द्रीय उपाध्यक्ष प्रेम पौडेलले केसीको जिवनी, संगठनात्मक यात्रा बारे संक्षिपत जानाकारी गराउँदै उहाँले संगठनको विकास र बिसतार गर्नको लागि महत्वपूर्ण भूमिका खेलेको बताउनु भयो । केसी अशक्त भैसकेको अवस्थामा पनि हरेक कार्यक्रममा उपस्थित हुदै आएको बताउनु भयो । पौडेलले भन्नु भयो–‘सरल र सादा जिवनशैली, आस्थाप्रती प्रतिवद्धता र निरन्तर सक्रियता रहने उहाँको बानी थियो, त्यो हामी सबैका लागि उदाहरण बनेर प्रेरणा र हौसलाको लागि अमूल्य निधि बनेको छ।’

    कार्यक्रममा मूल प्रवाहका केन्द्रीय वैकल्पिक सदस्य कृष्णबहादुर थापा, केन्द्रीय प्रतिनिधि तथा मध्य दक्षिण क्षेत्रीय सचिवालय सदस्य केरतन सिंह, क्षेत्रीय समितिका सदस्य वीरबहादुर बिक, मोहनलाल शर्मा, दक्षिण नगर समितिका गिरिबहादुर कार्की, रामबहादुर आले, लालबहादुर केसी, हिरा पौडेल, तुलसी शर्मा, जुना थापा, प्रेम केसीका छोरा दिपक केसी र लिला केसीले पनि श्रद्धाञ्जली मन्तब्य राख्नु भएको थियो। उहाँका छोराहरुले पनि आफ्ना बुवाका अधुरा सपना पुरा गर्न आफूहरु संगठनमा निरन्तर रुपमा लाग्ने बताउनु भयो ।

    रामप्रसाद पौडेलको अध्यक्षता, राजु दुलालको सञ्चालनमा भएको श्रद्धाञ्जली कार्यक्रममा केसीको फोटोमा अबिर र माल्यार्पण गरिएको थियो ।

    बिहिबार, असार ०९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.