• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

कथित समन्वय समितिको भ्रममा नपरौँ : धनबहादुर केसी

  •   बिहिबार, असार ०२, २०७९ मा प्रकाशित
  • अर्घाखाँची । राष्ट्रिय जनमोर्चा अर्घाखाँचीका नेता धनबहादुर केसीले कथित समन्वय समितिको भ्रममा नपर्न आग्रह गर्नुभएको छ ।

    Advertisement

    राष्ट्रिय जनमोर्चाबाट अलग भएको एक समूहले बनाएको कथित समन्वय समितिले आफ्नो नामसमेत जोडेर अर्घाखाँचीका नेता कार्यकर्ताले विद्रोह गरेको भन्ने प्रचार गरिएको प्रति केसीले आपत्ति जनाउनुभएको छ ।

    हालै अर्घार्खाचीमा राजमोका केही व्यक्तिहरुले पार्टीबाट सम्बन्ध विच्छेद गरी समन्वय समितिमा प्रवेश गरेको प्रचार गरिएको थियो । विद्रेह गरिएको भनिएका व्यक्तिहरुको नाम प्रचारमा ल्याइएपनि विज्ञप्तिमा उनीहरुको हस्ताक्षर छैन ।

    केसीले कथित समन्वय समितिको भ्रममा नपर्न र राष्ट्रिय जनमोर्चामा गोलबन्द हुन पनि आम जनतालार्ई आह्वान गर्नुभएको छ ।

    सन्धिखर्क नगरपालिका–७ का केसीले प्रकिाशित गर्नुभएको विज्ञप्तिमा भनिएको छ, ‘यही मिति २०७९ जेष्ठ ३१ गते पत्रकार भेटघाटको सन्दर्भमा वितरित विज्ञप्तिमा मलाई पनि यो कथित राष्ट्रिय जनमोर्चा समन्वय समितिमा आबद्ध भएको भ्रमित समाचारप्रति मेरो ध्यान आकार्षित भएको छ।

    पार्टी दक्षिणपन्थी भयो भनेर क्रान्तिकारी पार्टी कपोकल्पित भ्रमको खेतिमा हिँडेका साथीहरुले आफूलाई बिना सल्लाह र अनुमतिबिना त्यो पार्टीमा भएको विज्ञप्ति वितरण गर्नु लज्जास्पद विषय हो । त्यसैले संघीयताको खारेजी, राष्ट्रियता, गणतन्त्रको रक्षा तथा जनताको जनजीविकाको सवालमा राष्ट्रिय जनमोर्चा मात्रै देशको सच्चा पार्टी हो र हुनेछ ।

    त्यसैले आफू राष्ट्रिय जनमोर्चामा रहेको र त्यस्ता भ्रम सिर्जना गरी कसैको विचार दृष्टिकोणको मान मर्दन नगर्न सम्बन्धित पक्षलाई अनुरोध गर्दै यस्ता भ्रममा नपर्न र राष्ट्रिय जनमोर्चामा सम्पूर्ण जनसमुदायहरुलाई गोलबन्द हुन समेत अनुरोध गर्दछु ।’
    धनबहादुर केसी
    सनपा–७ खाँचिकोट, अर्घाखाँची

    बिहिबार, असार ०२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.