• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ४. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

दलितहरुकाे मात्रै प्रतिष्पर्धा हुनेगरी क्षेत्र निर्धारण गर्न माग


  •   आइतबार, मङि्सर २९, २०७६ मा प्रकाशित
  • बुटवल । जातीय समता समाजले दलित समूदाय वर्षाैंदेखि पछाडी पारिएकाे भन्दै क्षतिपुर्ती स्वरुप समानुपातिक तर्फ थप काेटा छुट्याउन माग गरेकाे छ । यस्तै दलितहरुकाे मात्रै प्रतिनिधित्व हुने गरी निर्वाचन क्षेत्र छुट्याउनसमेत समताले माग गरेकाे छ । जातीय समता समाजले ७ वटै प्रदेशमा मुख्यमन्त्री मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै दलित समूदायका अधिकारप्रति गम्भीर बन्न तथा जातीय विभेदविरुद्ध कडा रुपमा प्रस्तुत हुन सरकारसँग माग गरेकाे हाे।

    Advertisement

    अध्यक्ष दिलबहादुर बिकका अनुसार २०६८ काे ‘जातीय विभेद बिरुद्धकाे कानुन’ले दलितमाथि हुने छुवाछूत लगायतका भेदभाव गर्नेलाई कडा सजायको व्यवस्था गरेकाे छ तर दलितमाथि हत्या, बलात्कार, छुवाछूत जस्ता जघन्य अपराधका घटनाहरु दिनानुदिन बढिरहेका छन्। उत्पिडनका दाेषीहरुलाई राजनीतिक दल तथा प्रशासनकाे मिलेमतोमा सजाय हुनबाट जाेगाउने काम भएकाे छ।

    यसै सन्दर्भमा प्रदेश ५ मा समता समाजकाे प्रतिनिधि मण्डलले प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री मार्फत सरकारलाई ज्ञापन पत्र बुझाएकाे छ ।

    जातीय समता समाजका केन्द्रीय अध्यक्ष दिलबहादुर बिककाे नेतृत्वमा ज्ञापन पत्र बुझाउन गएकाे प्रतिनिधि मण्डलमा ५ नं• प्रदेश सभा सदस्य तारा जिसी, नेकपा (मसाल) रुपन्देही प्रवक्ता नारायण जिसी, राजमाे, रुपन्देही सचिव टान बहादुर केसी, समताका केन्द्रीय काेषाध्यक्ष रेकम सुनार, प्रदेश समिति अध्यक्ष टिकाबहादुर बिक, उपाध्यक्ष बावुराम सुनार, सचिव अइन्द्र बिक, अर्घाखाँची जिल्ला अध्यक्ष राजेन्द्र नेपाली रुपन्देही अध्यक्ष दिल प्रसाद नेपाली, प्युठान अध्यक्ष बिन्दु परियार, पाल्पा अध्यक्ष धनकुमार ठडराईलगायत रहनुभएकाे थियाे ।

    सुदूरपश्चिम प्रदेशमा पनि बुझाइयाे ज्ञापन
    सुदूरपश्चिम प्रदेशमा महासचिव गोविन्द विकको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले मुख्यमन्त्री त्रिलाेचन भट्टलाई ज्ञापन पत्र बुझाएकाे छ।

    सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री त्रिलाेचन भट्टलाई ज्ञापन पत्र बुझाएपछि समता र राजमाे नेताहरु

    प्रतिनिधिमण्डलमा समताका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम इन्चार्ज तिलक परियार, जिल्ला अध्यक्ष शेर बहादुर विक, कञ्चनपुर जिल्ला अध्यक्ष चक्र रैकाल, कैलाली जिल्ला सचिव कृष्ण विक, जिल्ला उपाध्यक्ष गोर बहादुर विक, सदस्य हर्क विक, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य नन्दराज भट्ट,अखिल नेपाल किसान महासंघका केन्द्रीय सदस्य हरिकृष्ण पाण्डे, राष्ट्रिय जनमोर्चा कैलाली जिल्ला सचिवालय सदस्य डबल बोगटी रहनुभएको थियो ।

    आइतबार, मङि्सर २९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
    वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी
    राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
    शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन
    विदेशबाट फर्किएका युवा भेडापालनमा
    जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ४.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.