• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

कञ्चनपुरमा भारतीय पक्षबाट फेरि ज्यादती, नेपाली भूमीमा तारबार, आफ्नै जमिन भोगचलन गर्न दिएन

  •   शुक्रबार, जेठ २०, २०७९ मा प्रकाशित
  • काठमाडौं । भारतीय पक्षले कञ्चनपुरमा फेरि सिमा अतिक्रमण गरेको छ । भारतीय अर्धसैनिक बल (एसएसबी) ले दोधारा चाँदनीमा नेपाली भूमिमै तारबार गरेको छ भने बेलौरीमा नेपालीलाई आफ्नो जग्गा खनजोत गर्न रोक लगाएको छ ।

    Advertisement

    अन्तर्राष्ट्रिय सीमा सरोकार समूहका संयोजक पल्लवराज भट्टले दिनुभएको जानकारी अनुसार दोधारा चाँदनी नगरपालिका वडा नं ३ स्थित जमुनाघारीको जङ्गल क्षेत्रमा भारतीय पक्षले वृक्षरोपण गर्न ठेक्का दिएर एकतर्फी रुपमा सिमांकन गरी तारबार लगाउन सिमेन्टको खम्बा गाडेको छ ।

    सीमा स्तम्भ न. १४ देखि १५ को बिचमा जङ्गल क्षेत्र भएकाले सिमांकन गरिएको छैन । १५ न. पिल्लर वडा न. ७ को कन्जभोजमा छ । १४ न. देखि झण्डै ७ सय मिटर बिचको जङ्गल क्षेत्रमा सीमा सर्भे टोलीको सहभागिता बिना भारतीय पक्षले एकतर्फी सिमान्कन गरि तारबार गर्ने तयारी गरेको हो ।

    भारतीय सुरक्षाकर्मी (एसएसबी) ले स्ट्रीप नक्साको आधारमा एकतर्फी तारबार लगाउने प्रयास गरेको भट्टले बताउनुभयो । भारतीय पक्षले एकतर्फी तारबार गर्न लागेपछि स्थानीयले विरोध गरेका छन् ।

    यता, एसएसबीले बेलौरी नगरपालिका–१० सडकघाट खैरेनी टोलमा पूर्ववडाअध्यक्ष होरीलाल चौधरीलाई आफ्नै जग्गा खनजोत गर्न रोक लगाएको छ ।

    चौधरीको जग्गाधनी प्रमाण पुर्जा रहेको १३.५ कट्ठा जग्गा गुगल नक्सा अनुसार भारततिर परेको भन्दै खनजोतमा रोक लगाएको हो ।

    भारतीय एसएसबीले कञ्चनपुरको ब्रम्हदेवदेखि बिचफाँटासम्म दर्जनौं स्थानमा सिमाअतिक्रमण गरेको छ भने नेपालीलाई आफ्नै जग्गा भोगचलन गर्न रोक लगाएको छ । केही महिनाअघि मात्रै एसएसबीले ब्रम्हदेवमा नेपालीले दशकौंदेखि भोगचलन गर्दै आएको स्थानमा पसल बनाउन रोक लगाएको थिया भने दक्षिणी क्षेत्र प्याराताल क्षेत्रमा अतिक्रमण गरेको थियो ।

    • सीमा मिच्न दशगजामा राखिएको एसएसबीको पोष्ट नेपालीले हटाए
    • कञ्चनपुरमा एसएसबीको अवरोधले किसानको उखु खेतमै सुक्न थाल्यो

    शुक्रबार, जेठ २०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.