काठमाडौं । राजधानी काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ। बिहीबार बेलुका ७ बजेर ११ मिनेट जाँदा भूकम्प गएको हो।
Advertisement
सिन्धुपाल्चोक केन्द्रविन्दु बनाइ ४.८ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ।
केन्द्रले यो भूकम्प २०७२ साल बैशाखमा गएको भूकम्पको परकम्प भएको जनाएको छ ।