• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, कार्तिक १९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

काठमाडौँमा प्रगतिशील देउसीभैलो कात्तिक २२ गतेदेखि

दाङको राप्तीमा महिला सङ्घको वडाभेला मङ्सिरमा, प्रशिक्षण पुसमा

पोखरामा सयपत्री पुष्प मेला सुरु

चिनियाँपछि आपराधिक क्रियाकलाप गर्नेमा बङ्गलादेशी बढी

आगामी स्थानीय निर्वाचनपछि एमाले–नेकपाबीच एकताको सम्भावना

नेप्सेमा १२.९५ अङ्कको गिरावट, ४ अर्ब ७२ करोडको कारोबार

यमनको सैन्य शिविरमा हूथी आक्रमण, १३ जनाको मृत्यु

चिनियाँ पूर्वपोलिटब्युरो सदस्य माविरुद्ध घुसको अभियोग

डिसेम्बरमा स्वदेश फर्कने हसिनाको अडान

लोकप्रिय समाचार

  • १. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • २. अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

  • ३. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ४. बैनी, तेरो मृत्युमा (शोककविता)

  • ५. चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

  • ६. पर्यटन विकासको सम्भावना र सरकारको दायित्व

  • ७. शिक्षक सङ्घ दाङको नवौँ परिषद् सम्पन्न

  • ८. सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

  • ९. १० बुँदे सहमतिसहित नेकपा र उमा भुजेल नेतृत्वको पार्टीबीच एकता

  • १०. कवि

दोलखामा स्काभेटर दुर्घटना हुँदा १ को मृत्यु, ३ गम्भीर घाइते


  •   बिहिबार, मङि्सर २६, २०७६ मा प्रकाशित
  • काठमाडौं । दोलखाको भीमेश्वरमा स्काभेटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा दोलखाकै बिगु गाउँपालिका ८ खोपचापुका अन्दाजी २३ वर्षीय राजु थामीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    Advertisement

    दुर्घटनामा अन्य तीन जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार स्काभेटर चालक दोलखाकै कालिञ्चोक गाउँपालिका ४ चिउरखीखर्कका २२ वर्षीय राजकुमार थामी, बिगु गाउँपालिका ७ अम्बा टोलका २७ वर्षीय विजय श्रेष्ठ र भीमेश्वर गाउँपालिका २ का १६ वर्षीय सुमन थामी गम्भीर घाइते भएका हुन् ।

    स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि तीनै घाइतेलाई काठमाडौं पठाइएको दोलखा प्रहरीले जानकारी दिएको छ। अहिले उनीहरूको उपचार ग्रान्डी र शिक्षण अस्पतालमा भइरहेको छ। दोलखा प्रहरीका अनुसार घाइते विजयको घुँडामुनिको भाग छिनेको छ।

    दोलखा भीमेश्वर २ को गौतमटोलबाट दोलखा मन्दिर जाँदै गर्दा भीमेश्वर गाउँपालिका २ तिखातल भन्ने स्थानमा दुर्घटनामा परेको स्काभेटरको नम्बर प्लेट नै नरहेको प्रहरीले जनाएको छ ।

    बिहिबार, मङि्सर २६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    काठमाडौँमा प्रगतिशील देउसीभैलो कात्तिक २२ गतेदेखि
    दाङको राप्तीमा महिला सङ्घको वडाभेला मङ्सिरमा, प्रशिक्षण पुसमा
    पोखरामा सयपत्री पुष्प मेला सुरु
    चिनियाँपछि आपराधिक क्रियाकलाप गर्नेमा बङ्गलादेशी बढी
    आगामी स्थानीय निर्वाचनपछि एमाले–नेकपाबीच एकताको सम्भावना
    नेप्सेमा १२.९५ अङ्कको गिरावट, ४ अर्ब ७२ करोडको कारोबार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

    • २.
      अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

    • ३.
      सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

    • ४.
      बैनी, तेरो मृत्युमा (शोककविता)

    • ५.
      चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

    • ६.
      पर्यटन विकासको सम्भावना र सरकारको दायित्व

    भर्खरै

    • १.
      काठमाडौँमा प्रगतिशील देउसीभैलो कात्तिक २२ गतेदेखि

    • २.
      दाङको राप्तीमा महिला सङ्घको वडाभेला मङ्सिरमा, प्रशिक्षण पुसमा

    • ३.
      पोखरामा सयपत्री पुष्प मेला सुरु

    • ४.
      चिनियाँपछि आपराधिक क्रियाकलाप गर्नेमा बङ्गलादेशी बढी

    • ५.
      आगामी स्थानीय निर्वाचनपछि एमाले–नेकपाबीच एकताको सम्भावना

    • ६.
      नेप्सेमा १२.९५ अङ्कको गिरावट, ४ अर्ब ७२ करोडको कारोबार

    • ७.
      यमनको सैन्य शिविरमा हूथी आक्रमण, १३ जनाको मृत्यु

    • ८.
      चिनियाँ पूर्वपोलिटब्युरो सदस्य माविरुद्ध घुसको अभियोग

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.