• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

सागको भव्य समापन, ५१ स्वर्ण जित्दै नेपालले रच्यो इतिहास


  •   मङ्गलबार, मङि्सर २४, २०७६ मा प्रकाशित
  • काठमाडौं । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) को भव्य समापन गरिएको छ । काठमाडौँस्थित दशरथ रंगशालामा मंगलबार आयोजित समारोहमा सागको समापन गरिएको हो ।

    Advertisement

    मंसिर १५ गते उद्घाटनका अवसरमा जस्तै समापन पनि विभिन्न झाँकी प्रस्तुत गरिएको थियो । कार्यक्रममा आतिशबाजी र डेढ सय ड्रोन प्रयोग गरेर आकाशमा बनाइएको आकृतिहरु विशेष आकर्षण बनेका थिए । जसमा बुद्ध, नेपाल, राष्ट्रिय झण्डा र पशुपतिको मन्दिर बनाइएको थियो ।

    यस्तै, नेपाली सेनाले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेको थियो । समापनसँगै १४ औं साग आयोजक राष्ट्र पाकिस्तानलाई सागको झण्डा हस्तान्तरण गरिएको थियो ।

     

    नेपालले रच्यो इतिहास

    १३ औँ सागमा नेपालले किर्तिमानी ५१ औँ स्वर्ण, ६० रजत र ९५ काँस्यसहित २०६ पदक जित्न सफल भएको छ । नेपालले इतिहासमै सर्वाधिक स्वर्ण हात पार्न सफल भएको हो। यसअघि सन् १९९९ मा नेपालले ३१ स्वर्ण जितेको थियो। त्यो नै नेपाले अहिलेसम्म जितेको सबैभन्दा बढी स्वर्ण थियो ।

    सन् २०१९ मा आइपुग्दा आफैंले आयोजना गरेको सागमा नेपाल ५१ स्वर्णपदक जित्न सफल भएको हो ।

    १३ औं दक्षिण एसियाली खेलकुदमा नेपालले जितेको स्वर्ण

    १.कराते (एकल काता) – मण्डेकाजी श्रेष्ठ

    २.कराते (टिम काता, पुरुष ) – मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर

    ३.कराते (टिम काता ,महिला)– निर्मला तामाङ, संगिता मगर, सरु कार्की

    ४.कराते (५५ केजी) – लक्ष्मण तामाङ

    ५.कराते(८४ केजीमाथि)–विप्लवलाल श्रेष्ठ

    ६.कराते (४५ केजी मुनी)– कुसुम खड्का

    ७.कराते (५० केजी मूनि) -अनु अधिकारी

    ८.कराते (६७ केजी)- नवीन रसाइली

    ९.कराते (६८ केजी)– सुनिता महर्जन

    १०. कराते (६८ केजी)– अनुपमा मगर

    ११.तेक्वान्दो पुम्से (२३–२९ वर्ष ) – कमल श्रेष्ठ

    १२.तेक्वान्दो पुम्से ( १७ –२३ वर्ष )– सिना मादेन लिम्बु

    १३.तेक्वान्दो पुम्से (२३ –२९ वर्ष ) – पार्वती गुरुङ

    १४.तेक्वान्दो पुम्से (२९ वर्ष माथि ) – आयशा शाक्य

    १५.तेक्वान्दो पुम्से (२९ वर्ष माथि )– आयशा शाक्य र सञ्जिकुमार पाण्डे

    १६.पुम्से महिला टिम (१७–२३ वर्ष) – निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना

    १७.पुम्से महिला टिम (२३–२९ वर्ष) – निता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राई

    १८. तेक्वान्दो (४६ केजी मुनि)– काजल श्रेष्ठ

    १९. तेक्वान्दो (६८ केजी मुनि) – वीरबहादुर महरा

    २०.ट्रायथलन – सोनी गुरुङ

    २१.डुवाथोलन – हिमाल टमाटा

    २२. उसु (थाउलो) – विजय सिन्जाली

    २३. उसु (थाउलो) – सुस्मिता तामाङ

    २४. उसु (थाउलो)– दीपक हमाल

    २५.एथलेटिक्स (१० हजार मिटर)– सन्तोषी श्रेष्ठ

    २६. साइक्लिङ (डाउनहिल) – राजेश मगर

    २७. साइक्लिङ (डाउनहिल) – निश्मा श्रेष्ठ

    २८. तेक्वान्दो (६२ केजी मुनि) – संगीता बस्याल

    २९. तेक्वान्दो (८७ केजी ) – सक्षम कार्की

    ३०. उसु (थाउलो(नान्दौ) – निमा घर्तीमगर

    ३१. साइक्लिङ (क्रस कन्ट्री) – लक्ष्मी श्रेष्ठ

    ३२. साइक्लिङ (क्रस कन्ट्री)–बुद्धिबहादुर तामाङ

    ३३. पौडी (२०० मिटर फ्रिस्टाइल)– गौरिका सिंह

    ३४. तेक्वान्दो (८७ केजी) – भुपेन श्रेष्ठ

    ३५. भारोत्तोलन (५९ केजी) – सन्जु चौधरी

    ३६.उसु (५६ केजी) – जुनी राई

    ३७. एथलेटिक्स (५ हजार मिटर दौड) – गोपीचन्द्र पार्की

    ३८. गल्फ – सुवास तामाङ

    ३९. गल्फ ( टिम इभेन्ट)-सुवास तामाङ, शुक्रबहादुर राई, टंकबहादुर कार्की र निरज तामाङ

    ४०. भारोत्तलन – विकास थापा

    ४१. पौडी (२ सय मिटर ब्याकस्ट्रोक)– गौरिका सिंह

    ४२. म्याराथन – किरणसिंह बोगटी

    ४३. कुस्ती (५५ केजी)– संगिता धामी

    ४४. पौडी (४ सय मिटर फ्रिस्टाइल)- गौरिका सिंह

    ४५. जुडो (५२ केजी मुनि)- देविका खड्का

    ४६. बक्सिङ (५४ केजी)- मिनु गुरुङ

    ४७. बक्सिङ (६४ केजी) – भुपेन्द्र थापा

    ४८. जुडो (७८ केजी) – पुनम श्रेष्ठ

    ४९. पौडी (१ सय मिटर फ्रिस्टाइल) – गौरिका सिंह

    ५०. बक्सिङ ६० केजी पुरुषः सनिल साही

    ५१. पुरुष फुटबल

    मङ्गलबार, मङि्सर २४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.