बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका वडा नं ७ मा राष्ट्रिय जनमोर्चाले जित निकालेको छ ।
Advertisement
वडाअध्यक्षमा धनबहादुर अदै विजयी हुनुभएको हो ।
यस्तै, वडा नं. ८ मा पनि गठबन्धनले जितेको छ । ८ को वडाअध्यक्षमा माओवादीका भद्रमणि सुनार विजयी हुनुभएको हो ।