बागलुङ । बागलुङको बडिगाड गाउँपालिका वडा नं १ मा राष्ट्रिय जनमोर्चाका बोम बहादुर थापा विजयी हुनुभएको छ ।
Advertisement
गठबन्धनको तर्फबाट अध्यक्षका उम्मेदवार थापा ८६ मतान्तरले विजयी हुनुभएको हो ।
उहाँले ६८३ मत प्राप्त गर्दा एमालेका उम्मेदवार दिनेश थापाले ले ५२७ मत प्राप्त गर्नुभएको छ ।
वडा नं १ मा गठबन्धन प्यानलसहित विजयी भएको हो ।