गुल्मी । गुल्मीमा राष्ट्रिय जनमोर्चाले विजयको खाता खोलेको छ ।
Advertisement
मुसिकोट नगरपालिका वडा नं २ बाट राजमोका देव रायमाझी वडासदस्यमा निर्वाचित हुनुभएको छ ।
सो वडामा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका रवीन्द्र केसी वडाअध्यक्षमा निर्वाचित हुनुभएको छ।गुल्मीमा राजमोको विजयी सुरुवात
गुल्मी । गुल्मीमा राष्ट्रिय जनमोर्चाले विजयको खाता खोलेको छ।
मुसिकोट नगरपालिका वडा नं २ बाट राजमोका देव रायमाझी वडासदस्यमा निर्वाचित हुनुभएको छ ।
सो वडामा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका रवीन्द्र केसी वडाअध्यक्षमा निर्वाचित हुनुभएको छ।