कैलाली । राष्ट्रिय जनमोर्चा दैलेख, चामुण्डा बिन्द्राशैनी नगर समिति सदस्य सुर्यबहादुर शाहीलाइ पुत्र शोक परेको छ ।
Advertisement
शाहीका २१ वर्षीय कान्छो छोरा ध्रुवको कैलाली टिकापुरमा मंसिर २१ गते भएको मोटरसाइकल दुर्घटनामा निधन भएको हो ।
उनको एक छोरा र श्रीमती छन् । उनको निधनले बुवा सुर्यबहादुर र आमा बालसरासहित सिंगो गाउँ भएको स्तब्ध छ ।