काठमाडौं । मनाङको नासोँ गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ। कांग्रेसबाट धनबहादुर गुरुङ निर्वाचित भएका हुन्।
Advertisement
नेकपा एमालेका मनबहादुर गुरुङलाई पराजित गर्दै गुरुङ पालिका अध्यक्ष बने। निर्वाचन आयोगले यसको औपचारिक घोषणा गरेको छैन।