• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

रोपड र जालन्धरमा मूलप्रवाहको एरिया भेला, मजदुर दिवस मनाइयो


  •   सोमबार, बैशाख १९, २०७९ मा प्रकाशित
  • खिमराज चालिसे, चंडिगढ ।
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति जालन्धरको आयोजनामा संगठनात्मक भेलासहित १३३ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइएको छ ।

    Advertisement

    भेलाको उद्घाटन मूल प्रवाहका केन्द्रीय सदस्य कुल बहादुर बगालेले गर्नु भएको थियो । त्यस क्रममा उहाँले मजदुरहरुको अवस्था र स्थानीय निर्वाचनबारे चर्चा गर्नु भएको थियो ।

    कायक्रममा अखिल भारत नेपाली विद्यार्थी संघ र बाल विभाग गठन गरिएको छ ।

    विद्यार्थी विभाग जालन्धर नगर समितिको प्यानल मूल प्रवाहका केन्द्रीय परिषद सदस्य लक्ष्मण खड्काले घोषणा गर्नु भयो । समितिको अध्यक्षमा ऋतिका खड्का, सचिव लक्ष्मी परियार र कोषाध्यक्ष विवेक सारु चयन हुनुभएको छ ।

    सदस्यहरुमा सन्तोषी परियार, अभिराज परियार, शिखर गाहा, विवेक सारु, सन्दीप बगाले, कविता थापा, अनिता सुनाम, विक्रम सुनाम, अन्जली थापा, मनिषा, दुर्गा बिक, सुजन बिक, पारस बिक, लक्की गाहा, ज्ञानु दर्लामी, आशा परियार, आशीमा परियार, आस्था परियार, विजय बस्याल, रिदिमा आचार्य, समिक्षा आचार्य, सृजना थापा, मीना ‘ए’, मीना ‘बी’, दिपेन्द्र केसी, नवीन रेश्मी, पुनम रेश्मी, कुलबिर सारु, मुस्कान खड्का, संगीता बोहरा, गीता नेपाली, मुस्कान बुढा मगर, मनु के सी रहनु भएको छ ।

    त्यसैगरि २१ सदस्यीय बाल संगठनको प्यानल मूल प्रवाहका केन्द्रीय परिषद सदस्य शुष्मा खड्काले प्रस्तुत गर्नु भएको थियो । जसको संयोजक प्रकाश गाहा चयन हुनु भएको छ ।

    सदस्यहरुमा चांदनी थापा, सोनु बुढा, मोनु बुढा, आदित्य परियार, शक्ति बि क, विकास थापा, दुर्गा थापा, विनोद बगाले, राजन पान्डे, वसन्त बगाले, माया, किरण, कमला, सुशील बस्याल, सन्तोष बस्याल, सुरक्षा सन्दीप बिष्ट र सीमा घर्ती रहनु भएको छ ।

    कार्यक्रममा शुभकामना मन्तव्य राख्ने वक्ताहरुमा केन्द्रीय सदस्य धन बहादुर गोर्खाली, केन्द्रीय परिषद लक्ष्मण खड्का, परिषद सदस्य शुष्मा खड्का, ऋतिका खड्का, गीतिका खड्का, मधुकर भण्डारी, माधव खनाल, चन्द्र बस्याल र अखिल भारत नेपाली एकता समाज भारतका चेतमान भन्डारी लगाएत हुनुहुन्थ्यो ।

    कार्यक्रम तिल बहादुर थापाको सञ्चालन तथा जितमान थापाको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत लक्ष्मण केसीले गर्नु भएको थियो।

    रोपडमा एरिया भेला तथा सम्मानसहित श्रमिक दिवस मनाइयो
    मूल प्रवाह सुदूरपश्चिमोत्तर क्षेत्रीय समितिद्वारा सञ्चालित रोपडमा एरिया भेला र कार्यकर्ता सम्मान समारोहसहित १३३ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको कार्यक्रम सम्पन्न भएको छ । मूल प्रवाहका केन्द्रीय सचिव एवम् सुदूरपश्चिमोत्तर क्षेत्रीय अध्यक्ष प्रेम सापकोटाको प्रमुख आथित्यतामा सम्पन्न समारोहमा मजदुर आन्दोलनको महत्वबारे चर्चा गरिएको थियो ।

    नवनिर्वाचित सिटी एरिया समितीको प्यानल पनि अध्यक्ष प्रेम सापकोटाले प्रस्तुत गर्नु भएको थियो ।

    नवनिर्वाचित २१ सदस्यीय सिटी एरिया समितिमा अध्यक्ष बसन्त बहादुर थापा, उपाध्यक्ष टेक बहादुर महत, सचिव मिनु बानिया, सहसचिव विष्णु थापा, कोषाध्यक्ष रामचन्द्र शर्मा र सदस्यहरुमा तिल बहादुर थापा, कल्पना सुनार, लक्ष्मी सुनार, लीला राना, गंगा शर्मा, लक्ष्मी भट्ट, भक्त बहादुर राना, सुनिता राइ, तारा देवी, कमला बोहरा, शुष्मा बोहरा, उमादेवी, कलावती महत, सिता सुनार रहनु भएको छ ।

    कार्यक्रममा मन्तव्यसहित शुभकामना दिने वक्ताहरुमा केन्द्रीय परिषद सदस्यहरु छबिलाल सापकोटा, बिल बहादुर गुरुङ र मदन थापा, महिला सुदुर पश्चीमोत्तर क्षेत्रिय संयोजक सिता सापकोटा, श्याम बहादुर मल्ल, शिवलाल लामिछाने, राजेन्द्र गिरी, तिल बहादुर थापा, लाल वहादुर थापा, प्रतिक्षा थापा लगाएत हुनुहुन्थ्यो।

    सोहि कार्यक्रममा मूल प्रवाहको संगठनमा सन् १९८९ देखि सक्रियतापूर्वक काम गर्दै आउनु भएका श्याम बहादुर मल्ललाई जागिरबाट सेवानिवृत्त भएपछि आजसम्मको योगदानको लागि मूल प्रवाह रोपडले सम्मान गरेको थियो ।

    रामचन्द्र शर्माको अध्यक्षता र भक्त बहादुर रानाको सञ्चालनमा सम्पन्न कार्यक्रममा स्वागत विष्णु थापाले गर्नु भएको थियो ।

    सोमबार, बैशाख १९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.