• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

मूल प्रवाहले मनायो भारतव्यापि १३३ औँ अन्तर्राष्ट्रिय मजदुर दिवस


  •   आइतबार, बैशाख १८, २०७९ मा प्रकाशित
  • खिमराज चालिसे, जनक विसी, (भारत) ।
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले भारतका विभिन्न ठाउँमा १३३ औँ अन्तर्राष्ट्रिय मजदुर दिवस मनाएको छ । संसारभरका श्रमजीवि वर्गको हकहित र अधिकार कुन्ठित भइरहेको वर्तमान अवस्थामा मजदूरहरुको हक अधिकार रक्षाको लागि मई दिवशले वर्ग संघर्ष र मजदुर मुक्तिको आन्दोलनलाई थप भल मिलिरहेको धारणा कार्यक्रमका वक्ताहरुले राखेका छन् ।

    Advertisement

    चन्डिगढ
    मूल प्रवाह सुदूरपश्चिमोत्तर क्षेत्रीय समितिद्वारा सञ्चालित चन्डिगढ नगर समितिको आयोजनामा १३३ औँ मजदुर दिवसको कार्यक्रम सम्पन्न भएको छ।

    मूल प्रवाहका केन्द्रीय सदस्य दिनेश खडका, केन्द्रीय सदस्य एवम् नेपाली समाचार संयोजक खिमराज चालिसे, सुदूरपश्चिमोत्तर क्षेत्रीय सल्लाहकार जुना चालिसे, रक्तिम केन्द्रीय सदस्य बिनु नेपाली, महिला क्षेत्रीय सदस्य सिमा खडका, जनजाती विभागका थमन थापा, नगर सदस्य अर्जुन विक, महिला विभागकी मन्जु विक, लक्ष्मी अधिकारी, मधु सुवेदी, समता विभागका दुर्गा विक, विद्यार्थी संघका राम पन्थी, महिला विभागबाट मधु सुवेदी, लक्ष्मी अधिकारी, मोहालीबाट चेतमान सुनार, सिटीबाट राजेन्द्र एमसी, मध्यसिटीबाट रूद्र अधिकारी, वाल विभागका सन्दिप विक लगाएत नेताहरुले कार्यक्रममा सम्बोधन गर्नुभएको थियो ।

    त्यसक्रममा उहाँहरुले गर्दै मजदुर आन्दोलनलाई वर्गीय आन्दोलन मार्फत वर्गविहीन समाजको निर्माणको बाटोमा डोर्याउनु पर्ने धारणा राख्नु भयो ।

    नगर अध्यक्ष मान बहादुर केसीको अध्यक्षता, सहसचिव थानेश्वर पाण्डेको सञ्चालनमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष बालाराम न्यौपानेले स्वागत गर्नुभएको थियो ।

    अम्बाला


    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति अम्बालाको आयोजनामा पनि मजदुर दिवसको कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा वक्ताहरुमा नगर समितीका देविराम शर्मा, गोपाल नेपाली र विक्रम सिंह महराले मई दिवसको महत्वबारे चर्चा गर्नुभएको थियो ।

    नगर अध्यक्ष कमला सुवेदीको अध्यक्षतामा तथा वाबुराम भुसालको सञ्चालनमा सम्पन्न कार्यक्रममा स्वागत प्रेम रसालीले गर्नु भएको थीयो ।

    संगरुर


    मूल प्रवाह सुदुरपश्चिमोत्तर क्षेत्रीय समितिद्वारा सञ्चालित संगरुर नगर समितिको आयोजनामा १३३ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको कार्यक्रम सम्पन्न भएको छ।

    मूल प्रवाह केन्द्रीय परिषद सदस्य वुद्विराम आचर्य, महिला नगर संयोजक लक्ष्मी खनाल, उपाध्यक्ष नारायण भुसाल, मञ्जु शर्मा, सावित्रा पोख्रेल, हेमन्त मरासिनी लगाएतले सम्बोधन गर्नुभएको थियो ।

    कार्यक्रम नगर अध्यक्ष खेमराज पोख्रेलको अध्यक्षता र रामप्रसाद खनालको सञ्चालनमा सम्पन्न भएको थियो भने स्वागत सरिता शर्माले गर्नुभएको थियो ।

    कोचिन


    एकता समाज कोचिन नगर समितिले पनि १३३ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाएको छ ।

    कार्यक्रमलाई एकता समाज दक्षिण भारत क्षेत्रीय समितिका सदस्य तथा नगर अध्यक्ष जुगराज राहु मगरले सम्बोधन गर्दै १८८९ को अमेरिकी सिकाङगो शहरमा श्रमिकहरुको बिद्रोह ८ घण्टा आराम, ८ घण्टा मनोरन्जन श्रम अधिकार मजदुरहरुले पाए पनि अधिकारहरु पुजीपतिहरुले लुटेर लगेको आरोप लगाउनु भयो ।

    त्यस्तै, नगर सचिव जनक बिसीले १० औं दक्षिण भारत क्षेत्रीय सम्मेलन सफल पार्न आह्वान गर्नु भएको थियो ।
    दिलबहादुर थापा, दुर्गा जिएम, जानका बिसी र साबित्रा घमले पनि सम्बोधन गर्नुभएको थियो ।

    रक्तिमका कलाकारहरुले ‘आउँ है एकताको झण्डा मुनि सबैलाई स्वागत छ’ भन्ने गितले स्वागत गरेका थिए ।
    भविलाल विकको अध्यक्षता, बाबुराम केसीको सञ्चालन तथा नगर कोषाध्यक्ष गणेश शर्मा पौडयाले स्वागत मन्तब्य दिनुभएको थियो ।

    पाण्डिचेरी


    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति पाण्डिचेरीको आयोजनामा पनि १३३ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस एक कार्यक्रम बिच मनाएको छ ।

    आइतबार, बैशाख १८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.