• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

भारतका विभिन्न स्थानमा मनाइयो लेनिन जयन्ती तथा पार्टी स्थापना दिवस


  •   शनिबार, बैशाख १०, २०७९ मा प्रकाशित
  • खिमराज चालिसे, रामप्रसाद पौडेल, जनकराज पौडेल (भारत) । 
    अन्तर्राष्ट्रिय एकताका लागि प्रवासी नेपाली जनताको मञ्च हिसारको आयोजनामा नेकपाको ७४ औँ पार्टी स्थापना दिवस तथा विश्व सर्वहारा वर्गका महान नेता लेनिन को १५४ औँ जन्मदिवश मनाइएको छ ।

    Advertisement

    कार्यक्रममा कम्युनिस्ट पार्टीमा लेनिनवादी संगठनात्मक पद्धतिको महत्व र मार्क्सवाद लेनिनवाद तथा माओ विचारधाराको आवश्यकताबारे चर्चा गरिएको थियो ।

    कार्यक्रममा विचार राख्ने वक्ताहरुमा मूल प्रवाह अखिल भारत नेपाली समाजका केन्द्रीय परिषद सदस्य निरु सारु र केयर सिंह घर्तीमगर, क्षेत्रीय सदस्य आत्माराम न्यौपाने, महिला क्षेत्रीय सदस्य डोलमाया विक र नगरका दुर्गा तिवारी, ओमप्रकास तिवारी, मन बहादुर घर्तीमगर विष्णु गौतमको सञ्चालन तथा श्याम बहादुर विकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत नारायण न्यौपानेले गर्नु भएको थियो ।

    लुधियाना
    यसैगरि सुदूरपश्चिमोत्तर क्षेत्रको लुधियानामा पनि लेनिन जयन्ती तथा पार्टी स्थापना दिवस मनाइएको छ ।
    कार्यक्रमलाई मूल प्रवाहका उपाध्यक्ष हिरासिंह चन्दले सम्बोधन गर्नुभएको थियो । वक्ताहरुमा समता विभागका नर बहादुर विक र नगर समितिका चक्र बहादुर चन्द लगाएत हुनुहुन्थ्यो।

    कार्यक्रम बल बहादुर केसीको संचालन तथा उदैसिंह चन्दको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत भगत विकले गर्नुभएको थियो ।

    हैदराबाद
    हैदराबादमा १५३ औँ लेनिन जयन्ती तथा ७४ औं नेकपा स्थापना दिवस मनाइएको छ । अन्तर्राष्ट्रिय एकताको लागि प्रवासी नेपालीको मन्च हैदराबादको तत्वाबधानमा यहाँ कार्यक्रमको आयोजनामा भएको कार्यक्रममा मूल प्रवाहका केन्द्रीय उपाध्यक्ष प्रेम पौडेलले प्रमुख अतिथिको रुपमा सम्बोधन गर्नुभएको थियो।विकास परियारको अध्यक्षमा सुरु भएको कार्यक्रम राजु दुलालको सचालन र गुमा रानाले स्वागत गर्नु भएको थियो।

    केन्द्रीय सदस्य फुलबिना पौडेलले पनि अतिथि को रुपमा सुभकामना मन्त्ब्य राख्नु भएको थियो। कार्यक्रममा लेनिनको तस्बिरमा माल्यार्पण गरिको थियो।

    उत्तर हैदराबाद
    त्यसैगरी उत्तर हैदराबादमा पनि उक्त कार्यक्रम आयोजना गरिएको छ । मोहनलाल शर्माको अध्यक्षता, पुस्पा पौडेलको सन्चालन तथा सीता थापाले स्वागत मनतब्य राख्नु भएको थियो ।

    लेनिनको तस्बिरमा अबिर र मालल्यार्पण अर्पण गरिएको थियो भने बिजुला शर्मा, कमला शर्मा, देवि शर्मा, जमुना शर्मा, देवि थापा, राधा देबि जिसि, घनश्याम शर्माले शुभकामना मन्तब्री राख्नुभएको थियो।

    कार्यक्रममा मूल प्रवाहका केन्द्रीय सदस्य तथा मध्य दक्षिण क्षेत्रीय अध्यक्ष रामप्रसाद पौडेलको उपस्तिथि थियो ।

    दक्षिण भारत
    अन्तर्राष्ट्रिय एक्यवद्धताको लागी नेपाली जनताको मञ्चको आयोजनामा दक्षिण भारत क्षेत्रीय समितिले पनि लेनिन जयन्ती तथा पार्टी स्थापना दिवस मनाइएको छ ।

    कार्यक्रममा प्रमुख अतिथि मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय अध्यक्ष ठाकूर खनालले नेपालको कम्युष्टि आन्दोलन, लेनिनवादी संगठनात्मक पद्वती र वर्तमान राजनीतिक परिस्थिति बारे प्रस्त पार्नुभएको थियो । उहाँले अहिलेको सन्दर्भमा आन्दोलनका उपलब्धी रक्षाको लागि प्रतिगामि तत्वहरुलाई परास्त पार्न स्थानिय चुनावमा कार्यकर्ताहरुलाई देश फर्किन विशेष आव्हान गर्नु भएको थियो।

    महासचिव केवि थापाले कम्युष्टि पार्टीको स्थापना लगायत क.लेनिनको जिवनी र आन्दोलनमा देखा पर्दै आएका समस्या बारे धारणा राख्नु भएको थियो।

    त्यस्तै, सचिवलाय सदस्य तथा नेपाली समचार पत्रिकाका सह–सम्पादक धरविर पुनले कार्यक्रम सफलताको शुभकामना दिँदै विश्व कम्यूनिष्ट आन्दोलन का. लेनिनको भूमिका र कम्यूनिष्ट कार्यकर्ताहरुले अख्तियार गर्नु पर्ने लेनिनवादी संगठनात्मक पद्धतिलाई आत्मसाथ गर्ने सवालमा देखा पर्दै आएका समस्याले नै कम्यूनिष्ट आन्दोलन कमजोर हुनुको मुख्य कारण भएको बताउनु भयो ।

    सचिव त्रिभुवन भट्टाराई, केन्द्रीय कोषाध्यक्ष मदन शर्मा, सदस्यहरु चोवनाथ शर्मा, भगवति कुँवर, नरेश विक, केन्द्रीय प्रतिनिधि चन्द्रकान्त शर्मा लगायतका नेताहरुले पार्टी स्थापना दिवस र लेनिन जयन्ती बारे धारणा राख्नु भएको थियो।

    चन्द्रबहादुर थापाको अध्यक्षता, जनकराज पौडेलको सञ्चलान सहसचिव धर्मराज शर्माको स्वागत मन्तव्याबाटा कार्यक्रम शुरुभएको थियो । भर्चुवलबाट भएको कार्यक्रममा  दक्षिण भारत क्षेत्र अन्तर्गतका नगरहरुबाट नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो  कार्यक्रममा सहभागी सम्पूर्णलाई क्षेत्रीय प्रतिनिधि देविराम केसीले धन्यवाद दिनु भएको थियो।

    शनिबार, बैशाख १०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन
    जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु
    राजकोटमा मूल प्रवाहको नगर समिति गठन
    प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • २.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ३.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ४.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ५.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ६.
      राजकोटमा मूल प्रवाहको नगर समिति गठन

    • ७.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ८.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.