• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

यूएई नेपाली एकता समाजद्वारा नयाँ वर्षको शुभकामना आदान प्रदान


  •   मङ्गलबार, बैशाख ०६, २०७९ मा प्रकाशित
  • यूएई । संयुक्त अरब इमिरेट्स (यूएई) को राजधानी आबुधाबी र विश्व प्रसिद्ध महानगर दुबईमा युएई नेपाली एकता समाज अन्तरगत महिला विभागको आयोजनमा नयाँ वर्ष २०७९ सालको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएका छन् ।

    Advertisement

    दुबई
    युएई नेपाली एकता समाज महिला विभाग केन्द्रीय समितिको आयोजनामा १७ अप्रिलका दिन नयाँ वर्ष २०७९ सालको शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरियो ।स मितिका अध्यक्ष बिनु केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रम सचिव निरु शर्माले सन्चालन गर्नुभएको थियो भने स्वागत उपाध्यक्ष तथा रक्तिम विभागकी मिना घिमिरेले गर्नुभएको थियो।

    कार्यक्रमका प्रमुख अतिथि युएई नेपाली एकता समाजका सल्लाहकार तथा बुद्धिजीवी लेखनाथ अधिकारी हुनुहुन्थ्यो ।

    सो क्रममा अधिकारीले यो नयाँ वर्षले सम्पुर्ण श्रमजीवी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुको चेतनामा नयाँ तरंग ल्याओस र त्यो तरंगले देशको आर्थिक, सामाजिक, सांस्कृतिक तथा राजनैतिक फाँटमा नयाँ रंग ल्याओस् भन्दै शुभकामना व्यक्त गर्नुभएको थियो । उहाँले हामी भौतिक रूपमा धेरै टाढा हुन परे पनि देशको प्रत्येक धड्कन हाम्रो मनमुटुमा धड्किएको हुन्छ भन्नुभयो ।

    उहाँले भन्नुभयो, ‘देशमा हिउँ पर्दा यहाँ हाम्रो जिउमा काँडा उम्रिन्छ । देशमा हुरी, बतास, असिना आउँदा यहाँ हाम्रो निधारमा पसिना आउँछ । देशमा मंहगी बढ्दा यहाँ हाम्रो ढाड दोब्रिन्छ र राजनीति बिग्रियो भने यहाँ हाम्रो पूरै भविष्य बिग्रन्छ । त्यसकारण देशको राजनीतिलाई गम्भीर रुपले अध्यन गर्नुपर्ने आवश्यकता छ ।’

    साथै उहाँले देशको राजनैतिक,आर्थिक तथा सामाजिक क्षेत्रमा अध्यन गर्नु एउटा असल नागरिकको कर्तव्य पनि भएकोले एकता समाजले सामाजिक कामहरुको साथमा असल नगरिकको कर्तव्य बोध गराउने एउटा विश्व विद्यालय हो भन्दै सबैलाई यो विश्व विद्यालयमा भर्ना हुन आह्वान गर्नुभयो ।

    कार्यक्रममा विशेष अतिथि युएई नेपाली एकता समजका सक्रिय सदस्य तथा बुद्धिजीवी किरण सापकोटा, अन्य अतिथिहरु बाग्लुङ सेवा समाजका अध्यक्ष रत्न बिक, सैनामैना सेवा समाजका अध्यक्ष केशव ढकाल, समाजसेवी नारायण घिमिरे, समाजसेवी नारायण पौडेल, उषा भन्डारी, अम्बिका घिमिरे, सीता थापा, पार्वती अर्याल र कमला बस्यालले शुभकामना दिनुभएको थियो।

    आबुधाबी
    आबुधाबीमा पनि महिला विभाग क्षेत्रीय समितिको आयोजनामा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरिएको छ । समितिका अध्यक्ष खिममाया तिवारीको अध्यक्षता तथा युएई नेपाली एकता समाजका कार्यवाहक अध्यक्ष दिनेश थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

    सचिव बिना तामाङले सन्चालन गर्नुभएको उक्त कार्यक्रममा उपाध्यक्ष मन्जु एडीले स्वागत गर्नुभएको थियो भने रक्तिम कलाकारहरुले गीतद्वारा स्वागत गरेक थिए ।

    कार्यक्रमका प्रमुख अतिथि थापाले नयाँ वर्षको शुभकामना मन्तव्य राख्दै युएई नेपाली एकता समाजले युएई स्थित सम्पूर्ण मेहनतकश नेपालीको पक्षमा खेलेको भूमिकाबारे चर्चा गर्नुभयो । समाजले गर्ने प्रत्येक गतिविधि तथा कार्यक्रमले देशको माटोलाई नै मलिलो बनाउने भएकोले निर्धक्कसँग एकता समाजको झन्डामुनी गोलबन्ध हुन सबैलाई आह्वान गर्नुभयो ।

    कार्यक्रमका युएई नेपाली एकता समाजका उपाध्यक्ष अर्जुन उपाध्याय, महासचिव टीकाराम नेपाली, केन्द्रीय सदस्य तथा रक्तिम विभागका शोब बहादुर परियार, आबुधाबी क्षेत्रीय सदस्य अर्जुन खनाल, क्षेत्रीय सदस्य तथा रक्तिम कलाकार उपेन्द्र नेपाली, एकता समाज आइकार्ड एरिया समितिका अनिल श्रेष्ठ, समाजसेवी भक्त बहादुर विक, अर्जुन विक, जुनु बिसि, कुमारी तामाङ, कल्पना बरुवाल, मनकला परियार, आरती श्रेष्ठ, राजेन्द्र क्षेत्री, रामसुन्दर थारुले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

    मङ्गलबार, बैशाख ०६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.