• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

सुर्खेत चैकुने र पञ्चपुरीमा राजमोको चुनावी भेला सम्पन्न

  •   आइतबार, चैत १३, २०७८ मा प्रकाशित
  • गिरीप्रसाद बुढा, वीरेन्द्रनगर ।
    सुर्खेतको चौकुने गाउँपालिकामा राष्ट्रिय जनमोर्चा चुवावी भेला सम्पन्न भएको छ । प्रदेश अध्यक्ष गिरीप्रसाद बुढाको प्रमुख आतिथ्यमा २०७८ चैत १२ गतेका दिन सो भेला सम्पन्न भएको हो ।

    Advertisement

    भेलाले खुशिजङ्ग बस्नेतको अध्यक्षतामा तीन सदस्यीय निर्वाचन परिचालन मूल समिति गठन गरेको छ, जसमा तिलक बुढामगर र प्रेमा थापा सदस्य रहनुभएको छ ।

    त्यसैगरी पदमसिंह विकको संयोजकत्वमा चार सदस्यीय प्रचार प्रसार समिति गठन गरेको छ, जसमा सरिता विक, बालाराम विक र दानबहादुर विक सदस्य रहनु भएको छ ।

    भेलाले निर्वाचनको कार्यसँगसँगै चौकुने गाउँपालिकाको दशओटै वडामा सङ्गठन विस्तार तथा सदस्यता वितरणका कार्यलाई पनि सञ्चालन गर्ने निर्णय गरेको बताइएको छ ।

    भेलामा राजमो कर्णाली प्रदेशका सदस्य धर्मराज उपाध्याय, प्रदेश सल्लाहकार थानेश्वर तिवारी, राजमो पञ्चपुरी नगरपालिकाका कोषाध्यक्ष विष्णुबहादुर शाहीलगायत नेताहरूको उपस्थिति रहेको थियो ।

    भेलामा राजमो प्रदेश अध्यक्ष गिरिप्रसाद बुढा तथा सचिव पूर्णबहादुर शाहीले तात्कालिक राजनीतिक परिस्थिति, चुनावसम्बन्धी राजमोको नीतिलगायतका विषयमा प्रशिक्षणदिनु भएको थियो ।

    त्यसैगरी, सोही दिन राजमो प्रदेशका अध्यक्ष गिरीप्रसाद बुढा र सचिव पूर्णबहादुर शाहीको विशेष उपस्थितिमा पञ्चपुरी नगरपालिकामा पनि चुनावी भेला सम्पन्न भएको छ ।

    भेलाले थानेश्वर तिवारीको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन परिचालन मूल समिति गठन गरेको छ । समितिमा विष्णुबहादुर शाही र वीरबहादुर थापा सदस्य रहनुभएको छ ।

    त्यसरी नै शशिराम कँडेलको संयोजकत्वमा तीन सदस्यीय प्रचार प्रसार समिति गठन गरेको छ, जसमा बासुदेव कँडेल र गोकर्ण शाही सदस्य रहनुभएको छ ।

    भेलाले पञ्चपुरी नगरपालिकाअन्तर्गतका एघारओटै जिल्लामा पार्टीको राजनैतिक लाइनको प्रचार र विरोधी शक्तिका गलत क्रियाकलापको भण्डाफोर गर्दै चुनाव प्रचार प्रसार अभियानलाई तीव्रता दिने निर्णय भएको बताइएको छ ।

    भेलामा प्रदेश समितिका अध्यक्ष गिरीप्रसाद बुुढा र सचिव पूर्णबहादुर शाहीले प्रशिक्षण दिनुभएको थियो ।

    आइतबार, चैत १३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.