• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

फेरिल्याण्डका विद्यार्थीले गरे गोदावरीदेखि लप्सिफेदीसम्मको अध्ययन भ्रमण

  •   शनिबार, चैत १२, २०७८ मा प्रकाशित
  • काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका वडा नं १० बालवाखानीमा रहेको फेरिल्याण्ड इन्टरनेसनल स्कुलका विद्यार्थीलाई शैक्षिक भ्रमण गराइएको छ ।

    Advertisement

    कक्षा एल केजीदेखि ८ सम्मका विद्यार्थीलाई तह अनुसार विभिन्न स्थानको भ्रमण र अवलोकन गराइएको प्रिन्सिपल विष्णुचन्द्र अधिकारीले जानकारी दिनुभयो ।

    सोही क्रममा शुक्रबार कक्षा ३, ४ र ५ का विद्यार्थीलाई पर्यटकीय स्थल गोदावरीको भ्रमण गराइएको छ । कार्यक्रममा बालकालिकाले पर्यटकीय क्षेत्रको अवलोकनसँगै प्रकृतिसँग खेल्ने र सिक्ने मोका पाएको विद्यालयले जनाएको छ ।

    यसअघि चैत १ र ३ गते क्रमशः कक्षा एल केजी तथा यूकेजी मा अध्ययनरत विद्यार्थीलाई राष्ट्रिय सदर चिडियाखानको अध्ययन भ्रमण गराइएको थियो । सानो कक्षाका कलिला बालबालिकाहरुलाई घरपालुवा तथा जङ्गली जनावर, पंछीका बारेमा अवगत गराउँदै मनोरञ्जन प्रदान गरिएको थियो ।

    यस्तै, चैत २ र ३ गते कक्षा ६, ७ र ८ मा अध्ययनरत विद्यार्थीलाई एक रात घर बाहिर बस्ने र साथीहरुसँग घुलमिल हुन तथा स्वालम्वी बनाउने उदेश्यका साथ काठमाडौंको लप्सिफेदीमा अध्ययन भ्रमण गराइयो । सो अवसरमा सिन्धुपाल्चोक जिल्लाको भोटेचौर स्थित चिया बगानको भ्रमण तथा हाइकिङ गराइएको थियो ।

    यस अवसरमा विद्यालयका संस्थापक प्रिन्सिपल अधिकारीले यस्ता अध्ययन भ्रमणले विद्यार्थीहरुमा अन्तर्निहित प्रतिभाहरू प्रस्फुटन गराउन मद्दत पुर्याउन सहयोग पुग्ने बताउनु भयो । संस्थापक निर्देशक राम प्रसाद गौतमले यस्ता कार्यक्रमहरु विद्यालयले अतिरिक्त क्रियाकलपको रूपमा गर्दै आएको बताउनु भयो ।

    विद्यालयका शिक्षक विनोद अधिकारीलगायत शिक्षक शिक्षिकाहरुले उनीहरूलाई भ्रमणमा सहयोगीका रुपमा भाग लिनु भएको थियो ।

    शनिबार, चैत १२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.