• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

कपिलवस्तुको शिवराजमा राजमोको संगठन विस्तारसँगै प्रशिक्षण

  •   शनिबार, चैत १२, २०७८ मा प्रकाशित
  • केरसिंह अदै, कपिलवस्तु ।
    कपिलवस्तुको शिवराज नगरपालिकामा राष्ट्रिय जनमोर्चाको भेला तथा प्रशिक्षण अभियान जारी छ । त्यसक्रममा सदस्यता वितरण तथा संगठन निर्माणको कामसमेत तीब्र गतिमा भइरहेको छ । नगरमा दुई टिम बनाएर कार्यक्रम अगाडि बढाइएको राजमो शिवराज नगर समितिले जनाएको छ ।

    Advertisement

    नगर अध्यक्ष केहर सिंह पुनको नेतृत्वमा वडा नं १, २, ९ र ५ तथा अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) का केन्द्रीय सदस्य तथा राजमो जिल्ला सल्लाहकार केर सिंह अदैको नेतृत्वमा वडानं ३, ४, ११ र ६ मा अभियान सञ्चालन भइरहेको छ।

    ती दुवै टोलीको चैत महिना भरी कार्यक्रम तय गरिएको छ । जसअनुसार शिवराज नगर पालिका वडा नं ३ को कटुवा र शान्ति टोलमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा अन्टुकका केन्द्रीय सदस्य तथा राजमो जिल्ला सल्लाहकार केर सिंह अदै, राजमो जिल्ला कोषाध्यक्ष चेत नारायण खनाल, जातीय समता समाजका केन्द्रीय सल्लाहकार दिल बहादुर विक, बुद्धिजिवी संघका जिल्ला सदस्य छन्द बहादुर केसीले प्रशिक्षण दिनु भएको थियो ।

    यसैगरी शिवराज नगर पालिका वडा नं १ को बुद्ध नगरमा राष्ट्रिय जनमोर्चाको टोल समिति गठन गरिएको छ । समितिको अध्यक्षमा भागीराम घर्ती, सचिव विनय बुढाथोकी, कोषाध्यक्ष तारादेवी घर्ती मगर तथा सदस्यहरू कृष्ण बहादुर बस्नेत, टीका बहादूर बुढा मगर, राधा घर्तीमगर, शारदा घर्तीमगर, भीम देवी घर्ती मगर, राम बहादुर चौधरी, भीम बहादुर घर्ती, रेशम घर्तीमगर रहनुभएको छ । सल्लाहकारमा बेगम बुढा, मैत बहादुर सुनार रहनु भएको छ ।

    अन्टुकका केन्द्रीय सदस्य तथा राष्ट्रिय जनमोर्चा जिल्ला सल्लाका र केर सिंह अदै, राजमो जिल्ला सदस्य तथा नगर अध्यक्ष केहर सिंह पुन, राजमो नगर कोषाध्यक्ष तथा रक्तिम सांस्कृतिक अभियान शिवराज नगर समिति अध्यक्ष बेगम बुढा, मइत बहादुर सुनारले समसामयिक विषयमा प्रकाश पार्नु भएको थियो ।

    यसैगरी नोडिय, चैनपुर, रतकोल र चानौताको सन्तोष टोलमा भेटघाट सहित सदस्यता वितरण कार्यक्रम सम्पन्न भएको छ।

    शनिबार, चैत १२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.