• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

कांग्रेस नेता धनराज भन्छन् : प्रचण्ड भिखारी हुन्, कचौरा बोकेर कहिले बालकोट पुग्छन् कहिले बालुवाटार !

  •   सोमबार, चैत ०७, २०७८ मा प्रकाशित
  • काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ‘भिखारी’ को संज्ञा दिनुभएको छ ।

    Advertisement

    पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्मृति दिवसका अवसरमा सोमबार नेता गुरुङले प्रचण्ड आफ्नो अस्तित्व रक्षाका लागि कहिले बालकोट त कहिले बालुवाटार पुग्ने गरेका बताउनुभयो ।

    उपसभापति गुरुङले प्रचण्डको अहिलेको अवस्था देखेर आफूलाई विचरा भन्न मन लागेको भन्दै व्यङ्ग्यसमेत गर्नुभयो ।

    ‘गिरिजाप्रसाद कोइरालाले म हारे पनि देश हार्नु हुँदैन भन्नुहुन्थ्यो। तर उहाँसँगै शान्ति सम्झौतामा हस्ताक्षर गरेका प्रचण्ड भने आफू हार्नु नपरोस्, देशले हारे केही हुन्न भनिरहनु भएको छ’ उहाँले भन्नुभयो, ‘म उहाँलाई भन्न चाहन्छु, एउटा व्यक्तिले हारेर केही हुँदैन, उहाँका छोराछोरीले हार्दा केही हुँदैन। तर देशले हार्नु भएन।’

    प्रचण्डको अवस्था देखेर आफूलाई माया लागेको पनि उहाँले बताउनुभयो।

    ‘तपाईं (प्रचण्ड’ब लाई देखेर मलाई त विचरा भन्न मन लागेको छ’ उहाँले भन्नुभयो, ‘अहिले देखिरहेका छौँ, कहिले कचौरा बजाउँदै केपी ओलीलाई भेट्न बालकोट पुग्नुहुन्छ त कहिले हाम्रा सभापतिलाई भेट्न बालुवाटार पुगिरहनु भएको छ। उहाँको कचौरा आगामी वैशाख ३० गते खालीको खाली पो पर्ने हो कि?’

    उनले माओवादी केन्द्र र पुष्पकमल दाहाल प्रचण्डको कचौरा खालीको खाली नहोस् भनेर पनि शुभकामना पनि दिनुभयो। अब सधैँ कांग्रेस र एमालेले प्रचण्डको कचौरा भरिदिराख्न पनि नसक्ने उपसभापति गुरुङले बताउनुभयो ।

    माओवादी अध्यक्ष प्रचण्डले आगामी चुनावमा कांग्रेसले गठबन्धन नगरे एमालेसँग तालमेल हुनसक्ने बताइरहेका बेला गुरुङको यस्तो अभिव्यक्ति आएको हो । गुरुङले केही समय अघि प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई हात्तीको कानमा चमेरा भन्दै व्यंग्य गर्नुभएको थियो ।

    सोमबार, चैत ०७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.