• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

दोस्रो पिपलनेटा खुल्ला भलिबलको उपाधि आयोजकलाई, पत्रकार खनाल सम्मानित


  •   आइतबार, चैत ०६, २०७८ मा प्रकाशित
  • अर्घाखाँची । पिपलनेटा बजार विकास संस्थाद्वारा आयोजित दोस्रो पिपलनेटा खुल्ला भलिबलको उपाधि आयोजक टिम पिपलनेटा बजार विकास संस्थाले प्राप्त गरेको छ।

    Advertisement

    आयोजक पिपलनेटाले अर्घाखाँची बुलेटिनलाई हराउँदै उपाधि रक्षा गरेको हो । तेस्रो स्थानमा सन्धिखर्क नगरपालिका वार्ड न ११ रहेको छ ।

    भलिबल प्रतियोगितामा प्रथम द्वितीय र तृतीय हुनेले क्रमशः ५१ हजार ५ सय, ३१ हजार ३ सय र २१ हजार १ सय ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

    भने भलिबल खेलको उत्कृष्ट खेलाडी अर्घाखाँची बुलेटिनका सुरेन्द्र गुराउ र उत्कृष्ट अनुशासन पुरस्कार आयोजक टिमका देवेन्द्र सिङ्जाली मगरले प्राप्त गर्नुभएको छ ।

    खेल अवधिमा खेलको बारेमा उत्कृष्ट कलम चलाइ पत्रकारको भूमिका निर्वाह गरेको भन्दै पत्रकार माधव खनाललाई नगद र प्रमाणपत्रसहित आयोजकले सम्मान गरेको थियो ।

    बिगत एक दसकदेखि अर्घाखाँचीमा रही निरन्तर रूपमा पत्रकारिता गर्दै आउनुभएका खनाल अर्घाखाँची बुलेटिन, अर्घाखाँची डटकम, कामना दैनिक, दर्पण दैनिक, सन्धिखर्क एफएम, प्युठान एफएम, सगर्व एफएम, अर्घाखाँची एफएम लगायत आधा दर्जन भन्दा धेरै मिडियामा आवद्ध हुनुहुन्छ ।

    होलि पर्व (फागु पुर्णिमा) को अवसर पारी आयोजना गरिएको खुल्ला भलिबल प्रतियोगितामा जिल्ला र जिल्ला बाहिरका गरि १२ टिमको सहभागिता रहेको थियो तीन दिनसम्म चलेको भलिबल प्रतियोगिताको रेफ्री विश्व राना र आकाश बेल्बासे रहनुभएको थियो ।

    समापन समारोहमा भूमिकास्थान नगरपालिका नगर प्रमुख रेशम थापाले प्रमाणपत्र र भूमिकास्थान १ का अध्यक्ष भोजराज खनाल, प्युठान जिल्ला मल्लरानी गाउँपालिका २ का अध्यक्ष लेखबहादुर थापाले पुरस्कार वितरण गर्नुभएको थियो ।

    कार्यक्रमको अध्यक्षता पिपलनेटा बजार विकास संस्थाका अध्यक्ष तिलक खनालको अध्यक्षता उपाध्यक्ष विष्णु खनालको सन्चालनमा सम्पन्न भएको थियो ।

    आइतबार, चैत ०६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.