गैँडाकोट । नवलपुरको गैँडाकोट नगरपालिका–१ बाट एक युवती चैत ३ गतेदेखि सम्पर्कविहीन भएकी छन् ।
Advertisement
गैँडाकोटस्थित नयाँ बजार हरिकृत मन्दिर नजिक घर भएकी १९ वर्षीया नितु शहानी सम्पर्कविहीन भएको आफन्तले बताएका छन् ।
युवतीलाई देख्नु वा भेट्नुहुने व्यक्तिले नजिकको प्रहरी कार्यालय वा कृष्ण केसी ९८६३०२७२२० अथवा कृष्ण खराललाई ९८०७२१२१८२ नम्बरमा सम्पर्क गरिदिन आग्रह गरिएको छ ।