• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

भिवाडीमा मूल प्रवाहको सन्देश सभा, धारुहेडा एरिया समिति गठन


  •   मङ्गलबार, चैत ०१, २०७८ मा प्रकाशित
  • भिवाडी (भारत) । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति भिवाडीको आयोजनामा आठौं अखिल भारत सम्मेलन सन्देश सभा सम्पन्न भएको छ।

    Advertisement

    कृष्टि राईको सन्चालनमा भएको कार्यक्रमको अध्यक्षता नगर अध्यक्ष काजी राम श्रेष्ठले गर्नु भएको थियो । केन्द्रीय सदस्य बाबुराम बस्नेत प्रमुख अतिथि रहनु भएको उक्त कार्यक्रममा अन्य अतिथिहरुमा क्षेत्रीय सदस्य राम प्रसाद घिमिरे र किशोर राई, रक्तिम विभागबाट राम बहादुर थापा, विद्यार्थी विभागबाट सृष्टि राई हुनुहुन्थ्यो ।

    केन्द्रीय सदस्य बस्नेतले सङ्गठनभित्र बेलाबेलामा झिनामसिना समस्या आइरहने हुँदा त्यस्ता समस्यासँग हटेर होइन डटेर सामना गर्नुपर्ने बताउनुभयो । उहाँले सङ्गठनको मूल बाटो बिराएर गएका साथीहरूलाई पुनः मूल घरमा फर्कन अनुरोध गर्नु भयो ।

    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज एउटा विशाल र प्रवासी नेपालीहरुको अभिभावकीय सङ्गठन भएको हुँदा पूर्वाग्रह राखेर सङ्गठनलाई केही तत्वले बदनाम गर्न खोज्नेहरु बालुवामा पानी बिलाए जसरी बिलाउने र अन्यथा जनतहरुले त्यस्ता तत्वलाई नछाड्ने भन्दै तस्ता तत्वलाई बेलेैमा सुध्रिन पनि सचेत गर्नु भएको थियो ।

    ज्ञात–अज्ञात शहिदहरुप्रति एक मिनेट मौन धारणा पछी उपस्थित जनसमुदायलाई नगर सदस्य अमृत केसीले स्वागत गर्नु भएको थियो । उक्त सन्देश सभामा महिला विभागकी अध्यक्ष कल्पना केसी र यामी पन्थीले आ–आफ्नो धारणा राख्नु भएको थियो ।

    क्षेत्रीय सदस्य राम प्रसाद घिमिरेर किशोर राई र रक्तिम विभागबाट राम बहादुर थापा, त्यस्तै यूआरटी एरिया समितिका सचिव नारायण तिवारी, नगर समितिबाट अर्जुन नेपाली, डिबि राना र रमेश परियारले कार्यक्रममा सम्बोधन गर्नुभएको थियो ।

    कार्यक्रममा आठौं अखिल भारत सम्मेलनमा रक्तिम सांस्कृत नृत्य प्रस्तुत गर्नु हुने कलाकारहरु सृष्टि राई र रानी थापालाई प्रमुख अतिथी बस्नेत र रक्तिम विभागका सदस्य राम बहादुर थापाले सम्मान स्वरुप सम्मान पत्र र पुरस्कार हस्तान्तरण गर्नु भएको थियो । कार्यक्रमको बिच बिचमा रक्तिमका कलाकारहरूले आफ्नो जोशीले जनवादी गीत र नृत्य प्रस्तुत गर्नु भएको थियो ।

    धारुहेडा एरिया समिति गठन
    त्यसै गरि सोही दिन धारुहेडा एरिया समितिको गठन गरिएको छ । क्षेत्रीय सदस्य तथा नगर उपाध्यक्ष राम बहादुर थापाको विशेष पहलमा र केन्द्रीय सदस्य कृष्टी राईको उपस्तिथिमा नौ सदस्यीय धारुहेडा एरिया समिति गठन गरिएको छ ।

    समितिको अध्यक्ष, ध्रुब थापा, सचिव सबिता खत्री र कोषाध्यक्ष रवि केसी तथा सदस्यहरुमा क्रमशः मनिष गुरुङ्ग, नरेश जिसी, शमशेर गैरे, पार्वती, सुशील र सन्जय कुमाल रहनु भएको छ ।

    वक्ताहरूले सो एरिया समितिको सफलताको लागि शुभकामना पनि दिनु भएको थियो ।

    मङ्गलबार, चैत ०१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.