• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

अवसरवाद विरुद्ध विजयको सन्देश हो आठौं राष्ट्रिय सम्मेलन : उपाध्यक्ष चन्द


  •   सोमबार, फागुन ३०, २०७८ मा प्रकाशित
  • खिमराज चालिसे, चंडिगढ
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका उपाध्यक्ष हिरासिंह चन्दले समाजको आठौं राष्ट्रिय सम्मेलन अवसरवाद विरुद्ध विजयको उदघोष भएको बताउनुभएको छ । मूल प्रवाह लुधियाना सिटी तथा फोकलप्वाइन्ट नगर समितिको संयुक्त आयोजनामा सम्पन्न आठौं राष्ट्रिय सम्मेलन सन्देश सभामा बोल्दै उपाध्यक्ष चन्दले सो धारणा राख्नु भएको हो।

    Advertisement

    सन्देश सभालाई सम्बोधन गर्ने अन्य वक्ताहरुमा मूल प्रवाह केन्द्रीय वैकल्पिक सदस्य रामचन्द्र पौडयाल, केन्द्रीय सल्लाहकार प्रेम आचार्य र राजकुमार शाही, केन्द्रीय परिषद सदस्य अर्जुन कार्की र उदैसिंह चन्द, महिला क्षेत्रीय विभागकी विमला अधिकारी, रक्तिम विभागका नारायण पोख्रेल र गोविन्द परियार, नगर समितीका विनोद सोनी, कृष्ण खनाल र महिला सदस्य निर्मला परियार लगाएत हुनुहुन्थ्यो।

    कार्यक्रम मान बहादुर आलेको सञ्चालन तथा बल बहादुर केसीको अध्यक्षतामा सम्पन्न भएको थियो । स्वागत रक्तिम कलाकार र भगत विकले गर्नुभएको उक्त कार्यक्रमको बिचबिचमा रक्तिम सांस्कृतिक अभियानका कलाकारहरुको प्रस्तुति रहेको थियो ।

    राष्ट्रिय सम्मेलनले चुनौतीहरु विरुद्ध एकजुट हुन सिकाएको छ : सापकोटा
    यता, रोपडमा पनि मूल प्रवाहको आठौं अखिल भारत सम्मेलन सन्देश सभा सम्पन्न भएको छ । सन्देश सभालाई सम्बोधन गर्दै केन्द्रीय सचिव प्रेम सापकोटाले राष्ट्रिय सम्मेलनले चुनौतीहरु विरुद्ध एकजुट हुन सिकाएको बताउनुभएको छ।

    सभालाई सम्बोधन गर्दै गहकिला विचार राख्ने वक्ताहरुमा मूल प्रवाह केन्द्रीय परिषद सदस्य मदन बहादुर थापा, महिला क्षेत्रीय संयोजक सिता सापकोटा, क्षेत्रीय सदस्य खगी थापा, दुर्गा लामिछाने, प्रजापति सापकोटा, नगर महिला विभागकी मञ्जु थापा, लाल बहादुर थापा, लगाएत हुनुहुन्थ्यो।

    ओमप्रकास सापकोटाको अध्यक्षता तथा बिल बहादुर गुरुङको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा नन्दलाल सापकोटाले स्वागत गर्नुभएको थियो ।

    चुनौतीहरु विरुद्ध उत्साहपूर्ण सहभागिताले उर्जा थप्यो : पुन
    यसैगरी, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति जालन्धरको आयोजनामा आठौं अखिल भारत सम्मेलन सन्देश सभा सम्पन्न भएको छ । सन्देश सभालाई सम्बोधन गर्दै मूल प्रवाहका केन्द्रीय सदस्य धनबीर पुनले चुनौतीहरु विरुद्ध उत्साहपूर्ण सहभागिताले राष्ट्रिय सम्मेलनलाई उर्जा थपेको बताउनुभयो ।

    सभालाई प्रमुख अतिथिको आशनबाट सम्बोधन गर्दै पुनले मूल प्रवाह सबै प्रकारका चुनौतीहरुलाई सजिलै चिर्न सक्ने बलियो संगठन भएको ऐतिहासिक आठौं राष्ट्रिय सम्मेलनले पुष्टि गरेको समेत बताउनु भयो । राष्ट्रिय सम्मेलनले दिएको जिम्मेवारी निभाउन सबै कार्यकर्ता तैयार रहेको उहाँले बताउनुभयो ।

    कार्यक्रममा मन्तव्य राख्ने वक्ताहरुमा मूल प्रवाह केन्द्रीय सदस्य कुल बहादुर बगाले, वैकल्पिक सदस्य जितमान थापा, परिषद सदस्य लक्ष्मण खड्का, परिषद सदस्य जमुना गाहा, महिला क्षेत्रीय विभागकी मीना बगाले, नगर विभागकी लक्ष्मी थापा, सन्तोसी थापा, सरस्वता आचार्य, रमा विष्ट, इन्दिरा कुँवर, रोशनी केसी, मदिराम भन्डारी, चन्द्र बस्याल, गिर रसाइली, अनु बुढामगर, माया केसी, लक्ष्मण केसी लगाएत हुनुहुन्थ्यो।

    कार्यक्रम तिल बहादुर थापाको सञ्चालन तथा जीतमान थापाको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत लक्ष्मण केसीले गर्नु भएको थियो ।

    सोमबार, फागुन ३०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.