काठमाडौं । नेपाल आयल निगमले पेट्रोल डिजल र मट्टितेलमा मूल्य बृद्धि गरेको छ।निगमले पेट्रोल डिजल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढाएको हो।
Advertisement
नयाँ मूल्य अनुसार अब पेट्रोल १०९ रुपैयाँ प्रतिलिटर पुगेको छ भने डिजल र मट्टितेल प्रतिलिटर ९७ रुपैयाँ पुगेको छ।
बढेको मूल्य सोमबार राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ।
