बाग्लुङ । बाग्लुङ प्रदेशसभा २(ख)मा राष्ट्रिय जनमोर्चाका नेता खिमविक्रम शाही विजयी हुनुभएको छ ।
Advertisement
सोमबार विहान सम्पन्न मतगणना अनुसार शाही २०९७ मत अन्तरले विजयी हुनुभएको हो ।
शाहीले ११ हजार २ सय ३५ मत ल्याउँदा उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जित बहादुर शेरचनले ९ हजार १ सय ३८ मत ल्याउनु भएको छ।