• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

‘बाग्लुङमा कांग्रेसको अभद्र व्यवहार पराजित मानसिकताको उपज’


  •   शुक्रबार, मङि्सर १३, २०७६ मा प्रकाशित
  • बाग्लुङ । उपनिर्वाचनको मतदान गर्ने अघिल्लो दिन नेपाली कांग्रेसले बाग्लुङमा अमर्यादित गतिविधि गरेको भन्दै वाम गठबन्धनले निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।

    Advertisement

    ‘संयुक्त बाम गठबन्धन निर्वाचन परिचालन समिति’का संयोजक अमर थापाले शुक्रबार विज्ञप्ति प्रकासित गरी बागलुङ जिल्ला क्षेत्र नं. २, प्रदेश (ख)मा मंसिर १४ गते हुन गइरहेको उप-निर्वाचनको पूर्व सन्ध्यामा तमानखोला गाउँपालिकाको, बोंगादोभान बजार नजिक मूल बाटोमा ढुकेर बसेका, नेपाली कांग्रेस समर्थित युवा जत्थाबाट बामगठबन्धनको समन्वय र सहजीकरण नेतृत्व प्रति अभद्र व्यवहार गरिएको भन्दै निन्दा र भ्रत्सना गर्नुभएको छ ।

    थापाले बाटो हिँडिरहेका नेताहरुको गाडी रोकेर अनर्गल गालीगलौज गर्नुका साथै मिडियामा गलत प्रचार गरिएको भन्दै आपत्ति जनाउनुभएको छ । कांग्रेसले निर्वाचन भाँड्ने षडयन्त्र गरी परिस्थितिलाई उत्तेजित बनाउन खोजेपनि संयमित भएर मतदानमा हभागी हुन थापाले आम कार्यकर्ता एवं मतदाताहरुसँग अपिल गर्नुभएको छ ।

    यस्तो छ, वक्तव्यः

    “बागलुङ जिल्ला क्षेत्र नं. २, प्रदेश (ख)मा मंसिर १४ गते हुन गइरहेको उप-निर्वाचनको पूर्व सन्ध्यामा, मिति २०७६ मंसिर १३ गतेका दिन तमानखोला गाउँपालिकाको, बोंगादोभान बजार नजिक मूल बाटोमा ढुकेर बसेका, नेपाली काँग्रेस समर्थित युवा जत्थाबाट बामगठबन्धनको समन्वय र सहजीकरण नेतृत्व प्रति गरिएको अभद्र व्यवहारको घोर निन्दा र भ्रत्सना गर्दछौं ।

    निर्वाचनलाई मर्यादित र अनुशासित बनाउन, तथा समन्वयका लागि निर्वाचनमा सहभागी सबै दल, उमेदवारका तफर्लबाट ८/८ जना जिल्ला स्तरीय नेतृत्व, सम्बन्धित निर्वाचन क्षेत्रभित्र बस्ने गरि, जिल्ला निर्वाचन कार्यालयसँगको सहमति अनुसार बाम गठबन्धनका तर्फबाट गोविन्द नेपाली, राजेन्द्र ढुँगाना, वलावती शर्मा, अमर थापा, ज्ञामनाथ गैरे, चन्द्र बहादुर बुढा, कृष्ण पाठक, तिलक थापा रहने निर्णय भएको थियो ।

    सुरक्षा निकायलाई समेत जानाकारी गराई तमानखोलाको निर्वाचन समन्वय र सहजीकरणका लागि केही साथीहरु तमानखोला पुगेर फर्कने क्रममा बाटोमा हिंडिरहेको अवस्थामा गाडि नै रोकेर विभिन्न अनर्गल लान्छना, गाली गलौज तथा अमर्यादित ढंगले प्रस्तुत हुनु र उक्त घटनालाई संयमतापूर्वक समाधान गरेर फर्किएको विषयलाई नेपाली काँग्रसले मिडियाहरुमाफर्त गलत र भ्रामक समाचार बनाएर परिस्थितिलाई भाँड्ने वा निर्वाचनलाई समेत अमर्यादित बनाउने चलखेल भएको प्रति हाम्रो गम्भमीर ध्यानाकर्षण भएको छ । निर्वाचनलाई मर्यादित, भय रहित र शान्तिपूर्ण ढंगले सम्पन्न गर्ने हामी सबैको दायित्व र कर्तव्यलाई हाम्रो गठबन्धनबाट सकरात्मक र रचनात्मक भूमिका हुनेमा जिममेवार ढंगले प्रस्तुत हुन्छौं र प्रतिवद्ध छौं ।

    निर्वाचनको समन्वय र सहजीकरणका लागि जिल्ला निर्वाचन कार्यालयसँगको समन्वय र सहमतिमा जिल्ला स्थित जिम्मेवार नेतृत्व यहाँ रहने विषयमा नेपाली काँग्रेस आफैले त्यो भद्र सहमतिको उल्लंघन गरेको छ । जिल्ला नेतृत्व यहाँ रहनुपर्नेमा तनहुँका प्रदिप पौडेल र दार्चुलाका मञ्जित ताम्राकार अहिलेपनि गाउँ गाउँमा मतदाताकहाँ पुग्ने र मतदाता भड्काउने काममा रहेको गठबन्धनलाई जानाकारी छ । त्यसो नगर्न हामीले काँग्रेस जिल्ला नेतृत्वलाई विनम्रतापूर्वक आग्रह पनि गरिरहेका छौं । हाम्रो आग्रहको अवमूल्यन भइरहेको हामीले पाएका छौं ।

    तर हाम्रा जिम्मेवार नेतृत्व तथा जनप्रतिनिधिलाई विवादमा ल्याउने गरि उत्तेजित र उछृङखल व्यवहार देखाउनु निर्वाचन प्रक्रियाबाट विचलित भई भ्रमको खेति तर्फ उन्मुख भएको देखिन्छ । यो दुःखद घटना हो । यस अघिपनि तमानखोलाको खुँखानीमा हाम्रो उमेदवार सहितको सभामा त्यहाँका स्थानीय काँग्रेस कार्यकर्ताले कार्यक्रम स्थल घेर्ने, नारावाजी गर्ने जस्तो अमर्यादित व्यवहार देखाएको थियो ।

    त्यस्तै निसीखोला वडा नं. ४ का वडा अध्यक्ष समेतले, बाम गठबन्धनका रुद्र पौडेल माथि अभद्र व्यवहार गर्नु राम्रो थिएन । उक्त असामान्य व्यवहारका विषयमा काँग्रेस नेतृत्वसँग जानाकारी गराइएपछि काँग्रेस पार्टिका तर्फबाट त्यो क्रियाकलाप गलत भएको भन्दै क्षमायाचना गरेको थियो । निर्वाचनको सम्मुखमा आएर जुन घटनाक्रम दोहोरिएको छ, यो निर्वाचनमा बाम गठबन्धनको बलियो उपस्थिति देखेपछि उत्पन्न हार मानसिकताको उपज हो।

    पराजित मानसिकताबाट ग्रसित भएर निर्वाचनको परिस्थिति भड्काउने र उत्तेजित वातावरण निर्माण गर्ने खेलमा नलागि जिम्मेवार बन्नका लागि हामी सम्बन्धित पक्षलाई आग्रह गर्दछौं । साथै बाम गठबन्धन समर्थक नेता, कार्यकर्ता, समर्थक तथा सम्पूर्ण मतदाताहरुमा सम्यमित भई निर्वाचनलाई मर्यादित, शान्तिपूर्ण र भय रहित वातावरणमा सफलपार्न हार्दिक अपिल गर्दछौं।”

    शुक्रबार, मङि्सर १३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.